समाचार

“संक्रमण भएकी युवती,को प्राइभेट पार्ट हेर्न खोजेपछि….

“रुन्टिगढी गाउँपालिकामा किशोरीलाई कर णीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन् ।

गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ परेका हुन् ।”

“गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेललाई पीडित किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिनुभयो ।

“सार्वजनिक धारामा नुहाउँदै गरेको अवस्थामा सं’वेद’नशी’ल अ’ङ्ग’मा सुमसुम्याउँदै कर णी गर्न खोजेको भन्ने पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्”, प्रहरी नायब उपरीक्षक सुवेदीले भन्नुभयो ।”

“सार्वजनिक जवाफदेही पद धारण गरेको व्यक्तिले किशोरीमाथि त्यस्तो ह’र्कत गर्नु अत्यन्तै जघन्य अ’परा’ध भएकाले प्रहरीले अत्यन्तै संं’वे’द’न’शील भई कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

“पक्राउपछि इलाका प्रहरी कार्यालय होलेरीको हिरासतमा रहेका पौडेललाई कर णी उद्योगअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान थालिएको छ”, सुवेदीले भन्नुभयो ।”

“एकान्त स्थानमा रहेको धारामा नुहाइरहेकी किशोरीलाई बोतलमा पानी भर्ने बहानामा त्यहाँ पुगेका पौडेलले कर णी प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

युवती कोरोना सङ्क्रमित रही होम आइसोलेशनमा बस्दै आएकी थिइन् । फाइल तस्विर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close