रोचक

यी ३ राशिका मानिसलाई अशुभको प्रतिक हो चाँदी, प्रयोग नगर्दा नै राम्रो !

कतिपय मानिसलाई सुन-चाँदीको गहना लगाउन निकै मन पर्छ। तर केहि मानिसहरु आफ्नो ग्रह दशा का-ट्नको लागि पनि चाँदीको आभुषण लगाउने गर्छन्। ज्योतिष शास्त्रमा चाँदीलाई खुसी र समृद्धिको कारक मानिन्छ।

ज्योतिषीयशास्त्रको मान्यता अनुसार चाँदीको सम्बन्ध नौ ग्रहहरूमा शुक्र र चन्द्रमासँग रहेको छ। यसका साथै यो पनि मान्यता रहेको छ कि चाँदी भगवान शिवको आँखाबाट उत्पन्न भएको हो र चाँदी भएको ठाउँमा सुख, वैभव र समृद्धिको कुनै अभाव हुँदैन।

तर ज्योतिषशास्त्रका अनुसार चाँदीको गहना लगाउनु सबैको लागि शुभ भने हुँदैन। यी ३ राशिका मानिसले चाँदीको गहना अशुभताको प्रतिक मानिन्छ।

यी राशिका मानिसलाई अशुभ रहनेछ चाँदी

ज्योतिष शास्त्रका अनुसार मेष, कन्या र धनु राशिका मानिसले चाँदीको गहना प्रयोग नगरेकै राम्रो हुन्छ। यी राशिका मानिसको लागि चाँदी शुभ हुँदैन। यी राशिका मानिसको लागि चाँदीको गहना दु-र्भाग्यको कारण बन्नसक्छ। ज्योयिषीय मान्यता अनुसार यदि मेष, कन्या वा धनु राशिका मानिसले चाँदी लगाए भने परिवारमा अ-शान्ति र आर्थिक समस्या आउनुका साथै स्वास्थ्य सम्बन्धि समस्या पनि आउनसक्छ। त्यस्तै यो असफलताको कारण पनि बन्नसक्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close