रोचक

सुन्दर युवतीलाई देख्दासाथ यी ७ कुरामा पुगिहाल्छ पुरूषको आँखा !

कुनै पनि महिला पुरुष एक अर्काप्रति आकर्षित हुनु सामान्य मानिन्छ । कुनै पनि पुरुषहरुले पहिलो पटक महिलालाई भेट्दा के कुरामा ध्यान दिन्छन् भन्ने हामीले यहाँ उल्लेख गरेका छौं ।

पहिलोः पुरुषहरुले युवतीको ओठमा ध्यान दिने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । कारण यदि युवती हाँसीरहेकी छ भने युवकले आफूसँग युवती बोल्न खोज्दैछ भन्ने बुझ्छन् । अर्को कुरा आफ्नो कुराले खुशी भएकी छ भन्ने बुझ्न सकिन्छ ।

दोश्रोः केटाहरुले आँखा नियाल्छन् ।
तेश्रोः आत्मविश्वासको बारेमा केटाहरुले नियालीरहेका हुन्छन् ।

चौथोः फेशन सेन्सलाई पनि हेरिरहेका हुन्छन् ।
पाचौँ : शरीरको बनावटमा पनि ध्यान दिईरहेका हुन्छन् ।

छैठौँ : केटीको साथी कस्ता छन् भनेर पनि नजर राख्छन् ।
सातौँ : शरीरको बास्नामा पनि केटाहरुले ध्यान दिइरहेका हुन्छन् ।

यो पनि पढाैँ – कहाँ छिन नायीका मौशमी मल्ल ?
कुनै जमानाकी चर्चित नायीका मौशमी मल्ल अहिले फिल्म क्षेत्रवाट वाहिर छन् । उनी चितवनमा स्थायी रुपमा बसोबास गर्दै आएकी छन् । १५ वर्षको उमेर देखि उनी चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । तर अहिले भने उनी चलचित्र देखि केही टाढा छन् । तर पनि त्यो फिल्म क्षेत्रलाई भने उनी सम्झिरहन्छिन् ।

उनले आफुले चलचित्रमा काम गर्दा भोगेका अनुभव र समस्याहरुका बारेमा कुराकानी गरेकी छन् । निकै राम्रो अभिनय र नृत्यका लागि मौशमी निकै चर्चित थिइन् । अहिले पनि उनी चलचित्रमा सकृय नै छन् तर पहिलाको जस्तो ब्यस्त भने छैनन्।

एक वर्षमा एक दुईवटा मात्र काम गरेको बताउने मौशमी आफुलाई धेरै अफर आएपनि गर्न नभ्याएको बताएकी छन् । आमा प्रति मेरो धेरै जिम्मेवारी छ, त्यही भएर फिल्ममा धेरै समय दिन नसकेको हो ।

उनले भाग्यरेखावाट नायीकाको रुपमा डेब्यु गरेकी थिइन् । आफुले त्यो भन्दा पहिला पनि केही सामान्य काम गरेको बताएकी छन् । सानै उमेरमा विवाह गरेकी मौशमी फिल्मको काम गर्दा नै गर्भवती भएको समेत थाहा नपाएर कठिन काम गरेको बताएकी छन् । पोखरामा हुँदा सामान्य बुहारीले जस्तै घरमा दैलो पोतेर फिल्मको काममा गएको स्मरण पनि गरेकी छन् ।

उनले आफु काममा निकै अनुशासित भएका कारण आफुलाई धेरै कामको अफर आउने गरेको पनि बताएकी छन् ।

उमेरले सानो थिए तर ब्यवहारले परिपक्क भएको थिए । विवाह भएर दुई नानी भइसकेपछि म फिल्ममा लागेकी थिए त्यसैले परिपक्क थिए उनले सम्झना गर्दै भनिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close