समाचार

यी सुन्दरी भन्छिन्- ‘यदी तपाई नडराउने भए मसँग आउनुस्’

अभिनेत्री तथा मोडल सोनल चौहान पछिल्लो समय फिल्म उद्योगबाट टाढा छिन् । तर सामाजिक सञ्जालमा उनी सक्रिय नै देखिन्त्छिन् । उनका हट तस्विरहरु अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् ।

सोनल चौहान समून्द्री किनारमा मस्ती गर्दै गरेको देखिन्छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले सोनलको मुस्कान र उनको स्लिम अन्दाज

सोनल चौहान आजकल गोवामा छुट्टी मनाइरहेकी छिन् । भर्खरै यी अभिनेत्रीले बोल्ड बिकनीमा सजिएर केही तस्विर शेयर गरेकी छिन् । यी तस्विरहरुमा पिंक बिकिनी लगाएर सोनल चौहान समून्द्री किनारमा मस्ती गर्दै गरेको देखिन्छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले सोनलको मुस्कान र उनको स्लिम अन्दाजको प्रशंशा गरेका छन् ।

तस्विर शेयर गर्दै सोनलले लेखेकी छिन्, ‘यदी तपाई गहिराईसँग डराउनु हुन्न भने मेरो साथ आउनुस् ।’

सोनल चौहानले फिल्म ‘जन्नत’ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् । यस फिल्ममा उनी इमरान हास्मीसँगै लिड रोलमा देखिएकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close