समाचार
बाटोमा माग्न बस्ने कतिपयले हामीलाई यसरी उल्लू बनाइरहेका हुन्छन् (हेरौं भिडियो)

एकातर्फ चीन विश्वमै तीव्र गतीमा गरिबी निवारण गर्ने देश ब`निरहेको छ भने अर्कोतर्फ चिनियाँ भिखा`रीहरु समेत दिन प्रतिदिन आधुनिक हुँदै गएका छन् ।
तपाईँ`लाई अनौठो लाग्न सक्दछ कि चीनका भि`खारीहरुले हालैका दिनहरुमा भिख माग्नका लागि डिजि`टल भुक्तानीको प्रयोग गर्न थालेका छन् । चीनमा प्रविधिको तीव्र वि`कासका कारण मानिस`हरुमा नगदको साटो बैंक कार्डबाट भुक्तानी गर्ने प्रचलन बढेको छ ।
मानिसहरु नगद सित्ति`मित्ति बोक्दैनन् । त्यसले भिख मागेर गुजारा चलाउने`हरुलाई असर पार्यो । दान गर्नेहरुको गोजीमा नगद रकम नहुने भएका कारण भि`खारीहरुले दान पाउन छाडे । त्यहीँ समस्या`लाई समा`धान गर्नका लागि चिनियाँ भिखारी`हरुले भिख माग्नका लागि डिजि`टल वालेटको प्रयोग गर्न थालेका छन् ।
जसका कार`ण दान गर्न चाहेका लागि खुद्रा पैसा गोजीमा नभएको बहाना बन्न नपाओस् ।फाइनान्सियल एक्सप्रेसको एक रिपोर्टअ`नुसार चीनमा भिखा`रीहरु क्यूआर कोड भएको एक कागज हातमा लिएर सहरका पर्यटकीय स्थलदेखि शपिङ मल जस्ता ठाउँहरुमा उभिएका हुन्छन् । त्यस्ता ठा`उँमा थुप्रै विदेशी पर्यटक तथा स्थानीय मा`निसहरु समेत आउँदछन्, जसले भिखारी|हरुलाई डिजिटल माध्यमबाट भिख दिने गरेका छन् ।
चीनका दुईवटा ठूला इवालेट कम्पनीहरुले भिखारी`हरुलाई यस काममा सहयोग गरेका छन् । अलि पे र विच्याट वालेटले भिखा`रीहरुसँग सहकार्य गरेको बताइएको छ ।भिखा`रीहरुले जसै क्यूआर कोडको माध्यमबाट दान लिन्छन् तब दाताको विवर`णसमेत कम्पनीहरु`ले प्राप्त गर्दछन् ।
ती कम्पनीहरुले त्यस्ता डा`टालाई विज्ञापन`लगायतका लागि प्रयोग गर्ने गर्दछन् ।स्मरण रहोस् यो व`र्षको सुरुमै चिनि`याँ राष्ट्रपति सी चिन`फिङले चीनलाई गरिबी मुक्त घोषणा गरेका थिए । चीन गरिबी मुक्त घोषणा गरिएको विश्वकै पहिलो देश पनि हो । चीन सर`कारका अ`नुसार सन् १९७० को दशक`यता चीनमा ७७ करोड मानिसले गरि`बीबाट मुक्ति पाएका छन्
भिखारी भन्ने बित्तिकै सोझो अर्थमा भन्न सकिन्छ माग्ने मान्छे अथवा कुनै पनि सहरा नभएर ज्यान जोगाउन लागि अरूको अगाडि हात थाप्ने व्यक्ति भनेर बुझ्ने गरिन्छ ।र धेरै जसोले उनीहरू`लाई सहयोग गरिरहेका हुन्छन् ।
तर कतिपय बाटोमा माग्न बस्नेहरू हरु नाटक गरी आफूलाई अपांग जस्तो गरेर हात थाप्दै अरूबाट दान पनि लिने गरे’को पाइन्छ । यहाँ पनि केही त्यस्ता पात्रहरू छन् जसलाई देखेर तपाईं छक्क पर्नुहुनेछ ।