समाचार

आँपका यस्ता छन् फाइदै फाइदा, यौ’न क्षमता बढाउनेदेखि क्यान्सरबाट छुटकारा

काठमाडौं – गर्मी मौसममा सजिलै पाइने फल हो हाँप । यसलाई स्वाद र स्वास्थ्यका दृष्टिले फलको राजा पनि भन्ने गरिन्छ । आँपमा प्रशस्त पानी पाइन्छ । एउटा आँपमा मात्र ८६ प्रतिशत पानी पाइन्छ । यस्तै यसमा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, मिनरल्स, फाइबर लगायतका धेरै तत्वहरु पनि पाइन्छ ।

पोको आँपमा सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाइन्छ । हामिले आँपको नियमित सेवन गरेमा शरीरलाई धेरै फाइदा गर्छ । आँप एन्टिअक्सिडेन्टयुक्त हुने भएकाले विभिन्न राृगबाट बच्न यसले सहयोग पुर्याउछ ।

एन्टिअक्सिडेन्टयुक्त – आँपमा एन्टिअक्सिडेन्टयुक्त हसन्छ । जसले कोषलाई पुनजीर्वन दिन सहयोग गर्छ।

कोलेस्ट्रेरोल नियन्त्रण – आँपमा फाइबर र भिटामिन सी पाइन्छ । जसले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न सहयोग गर्छ ।

रोगप्रतिरोधी – आँपमा रोगप्रतिरोधी पनि हुन्छ । यसमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुन् ।

आँखा तेजिलो – आँपमा भिटामिन ए पाइने हुनाले आँखाको लागि फाइदाजनक हुन्छ । यसको सेवनले आँखा तेजिलो हुन्छ भने आँखाको समस्या पनि हुँदैन ।

यौ’न क्ष’मता बढाउने – आँपले यौ’न क्ष’मता बढाउन सहयोग गर्छ । यसमा भिटामिन ई पाइने हुनाले यसले मानिसमा यौ’नक्ष’मता बढाउन मद्दत गर्छ।

शरीरमा र’गत बढाउन – आँपको सेवनले शरिरमा र’गत पनि बढ्छ । यसमा प्रशस्त मात्रामा आइरन पाइने हुनाले शरीरमा र’गत बढाउनुका साथै एनिमियाको समस्याबाट टाढा राख्छ ।

क्यान्सरबाट बचाउछ – आँप एन्टिअक्सिडेन्टयुक्त हुने हुनाले विभिन्न क्यान्सरबाट बचाउँछ । यसको सेवनले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ।

अन्य फाइदाहरु – आँपको सेवनले मधुमेह रोक्न मद्दत गर्छ। पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट छुटकारा मिल्छ। मुटु सम्बन्धी समस्याबाट बच्न सकिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close