समाचार

दुबई मा आएको एक नेपाली युवाको ठगी धन्दा ।

काठमाडौ । भिसिट भिसामा नेपाल बाट दुबई मा एक नेपाली युवा राम कुमार तामाङ ले ठगेको छ्न ।

ऊनी चिने जानेको मान्छे बाट भिसिट भिसामा दुबई आएका थिए अनि उनी लाई काम लाउने र काम नगरुन्जेल भिसामा ल्याउने मान्छे को संरक्षण मा थिए । उन्लाइ दुबई ल्याउने पनि चिनेको मान्छे हुनुहुन्छ । उनले म आएको र काम नहुन्जेल बसेको पैसा के कति लाग्छ सबै दिन्छु भनेको थिए ।

उनको जम्मा खर्च ९२ दिन कोठामै बसेको र भिसा सहित एक लाख सन्ताउन्न हजार भएको थियो । उनले त्यो पैसा मध्य सतासी हजार सुरुबातमै दिए । अनि बाकी पैसा काम लाएको केही समयमा दिन्छु भनेको थिए । अहिले फोन गर्दा म कसैलाई चिन्दैन भन्छन् ।

उहाँ ले कसैलाई पनि भिसिट भिसामा ल्याउनु भएको थिएन उहाले चिनेको एकजना उहाँ राम कुमार तामाङ कै दिदी ले ल्याइदिनु न भाइलाई भनेको भएर दुबई झिकाउनु भएको थियो । अनि काम पनि लगाइदिनु भयो ।

तर उहाँ राम कुमार ले त्यो काम छोड्नु भयो र पूरा ९२ दिन यत्तिकै बस्नु भयो र जस्ले उहालाई ल्याएको थियो उहाँकै खर्च मा बस्नु भयो त्यो पैसा काम गरेपछि दिन्छु भन्नू भएको थियो अर्को एक कम्पनी मा काम लगाइदिनु भयो ।

काम नहुन्जेल उहाको खर्च धेरै भएको थियो अहिले काम लागेको तीन महिना हुन लाग्यो तर पैसाको कुरा गर्दा उहाले म चिन्दिन भन्ने कुरा गर्नु भएको छ उहाँको बोलेको भिडियो पनि छ तर उहाले पैसा नदिए अर्को पटक भिडियो पनि सार्बजनिक गर्ने छौ सो राम कुमार तामाङ ले बोलेको भिडियो उनले पैसा नदिए अर्को समाचार मा राख्नेछौ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Close