समाचार

फेसबुकमा चिनजान नभइकन अन्जान मान्छेलाई नामको आधारमा सर्च गरेर गाली दिने भिमा थापाको बारेमा छानबिन हुदै ।

काठमाडौ । गत आइतबार  एक अनौठो घटना घटेको छ । एक भिमा थापा नामको फेसबुक बाट एक अन्जान महिला माथि गाली को बर्षा भएको छ । यस लाई बुझ्दा खेरी भिमा थापा ले क्रिश्चियन धर्म मान्नु हुदो रहेछ ।

उहाँ राति सुत्ने समयमा र सुतेपछी झस्कनु हुने रहेछ । अनि प्रभु लाई जप्नु हुदो रहेछ र प्रभु ले भन्नू भएछ यो फलानो नाम को मान्छे ले गर्दा सुत्न दिएन र उहाले मान्छे नचिनेरै त्यो नाम फेसबुक मा सर्च गरेर गाली दिनुभयो । आखिर के भएको छ यो संसार मा के यो सत्य हो ?

उहाँको एउटा समाचार हाम्रो नेपाली समाचार मै आएको थियो त्यसपछि उहाँ ले गाली दिने ब्यक्ति को नाम र समाचार शेयर गर्ने एक जना लाई बलक गर्नुभयो र नाम आफ्नो परिवर्तन गर्नुभयो त्यसपछि फेरि अनब्लक गर्नुभएको थियो । फेरि अहिले बलक गर्नुभएको छ । अहिले उहाँ ले नाम परिवर्तन गरेर Ketty Hello राख्नु भएको छ ।

खासमा उहाँ एक नेपाली हुनुहुन्छ र कुन प्रदेश मा हुनुहुन्छ थाहा छैन तर उहाँको अर्थ मा भन्ने हो भने उहाँ ले सिधै बोक्सी को आरोप लाउदै हुनुहुन्छ । उहाँ ले आफ्नो गल्ती सम्झेर आफ्नो गलती को प्रयश्चित गरेर माफी माग्नु हुन्छ भने उहाँको लागि एकदम राम्रो हुनेछ ।

यदि उहाले गल्ती स्वीकार गर्नुहुन्न र अघि बढ्नुहुन्छ भने हरेक समाचार साइट हरुबाट यो समाचार सम्प्रेषण गर्नेछौं र उहाँ जुन ठाउमा भएपनी इन्टरपोल को माध्यम बाट हामी उहाँ सम्म पुगेर यसको विषयमा छानबिन गरेर छोड्नेछौ ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Close