मनोरंजन

रियल मै हिरो देखिने नबमोडल तथा समाजसेबी रबि जङ्ग बिष्ट को अभिनय मा कभर गित रिलिज ।

काठमाडौ । अबतार शाक्य ।  अहिले को शताब्दी मा पुरानो गित हरुको कभर गित रि रेकर्ड गरेर भिडियो बनाउने र गाउने प्रचलन बढिरहेको छ । गित चाहे नेपाली होस या हिन्दी कभर गर्ने हरु अघि सरिरहेका छन ।

त्यस्तै अहिले एउटा हिन्दी गित को कभर युट्युब मा रिलिज भएको छ जस्मा समाजसेवी तथा नब मोडेल रबि जङ्ग बिष्ट र प्रियंका भण्डारी को अभिनय ले बजारमा स्थान पाएको छ । सो गितमा आबाज दिने राज बाबु नेपाल हुन ।

उनले हिन्दी गित चलचित्र बडिगार्ड बाट सुपरहिट गित आइ लभ यु भन्ने गित लाई कभर गरेका हुन । गितलाई राज बाबु नेपाल को युट्युब च्यानल मा अप्लोड गरिएको छ । गित मा आस्था बस्नेत को मेकअप आर्टिस्ट एकदम राम्रो देख्न सकिन्छ ।

यस गित लाई प्रतिस प्रज्वल ले निर्देशन गर्नुभएको हो भने बिनोद श्रेष्ठ यस गित को निर्माता को रूपमा हुनुहुन्छ । गितलाइ दिपक मोक्तान ले खिच्नुभएको हो ।

हेरौ भिडियो :

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Close