समाचार

जबर्जस्त फेसबुकमा म्यासेज गर्ने भिमा थापा लाई मानहानी को मुद्दा लाउने तयारी ।

अहिले फेसबुक मा कोही अन्जान त कोही चिनजान को लागि साथी बन्ने होडबाजी नै छ । फेसबुक विश्व कै टप मा पनि आउँछ तर यस फेसबुक मा भित्रभित्रै नराम्रो पनि भएको छ ।

नाम भिमा थापा भएको एक फेसबुक बाट म्यासेज हरु को लाइन लाग्यो । त्यो म्यासेज पठाउने मान्छे फेसबुक मा चिनजान छैन तर पनि म्यासेज पठाउन भने छोडेको छैन । फोन गर्दा उठाउदैन भनेपछि फेक आइडि भन्नु स्वभाबिक नै हो अब कसैलाई सामाजिक संजाल मा यसरी गाली गलौज गर्ने हक फेसबुक ले दिएको भने छैन ।

बिना चिनजान कुनै मान्छे लाई नराम्रो म्यासेज पठाउदा कानुनी कारबाही त हुन्छ नै अब के गर्ने भन्ने बारेमा हाम्रो टिम ले छलफल गर्दैछ । त्यो भन्दा पहिलो प्राथमिकता अन्यायमा परेको लाई न्याय दिनु हो । जबर्जस्त म्यासेज पठाउने ब्यक्ति लाई कसरी सम्पर्क मा ल्याउने भन्ने कुरा को छिनोफानो हुदैछ ।

उहाँ भिमा थापा आफै गल्ती को महसुस गर्नुहुन्छ या केहि गर्नु पर्छ उहाँ देश बाहिर भएपनि इन्टरपोल को माध्यम बाट हामी पत्ता लगाएर नेपाल झिकाउने छौ । सपना मा आएको वा देखेको भरमा कसैलाई गाली दिनु कत्ति को राम्रो हो या नराम्रो हो अब उहाँ लाई थाहा होला ।

कति दिन लुक्न सक्नु हुन्छ आखिर पृथ्वी गोलो छ भेट हुन्छ उहाँ ले एक बिबाहित महिला लाई म्यासेज गर्नु भएको थियो हामिलाइ जानकारी भए अनुसार उहाँ ले फेसबुक मा साथी नभई म्यासेज गर्नु भएको थियो लगातार एकोहोरो म्यासेज मा के भन्नु भएको थियो ल हेर्नुहोस ।

 

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Close