प्रमुख समाचार

मिलमा सल बे’रिएर महिलाको मृत्यु

चौरपाटी गाउँपालिका-४ पायलका एक महिलाकाे कुटानी पिसानी मिलमा सल बे’रि’एर मृत्यु भएको छ । साँफेबगर नगरपालिका-१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बे’रि’एर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्या’न ग’एको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । धान कु’ट्ने क्रममा सल बे’रि’एकाे हो । मृतक बोहराको शरीर दुई भाग भएकाे छ । उनका दुई छोरा दुई छोरी छन ।

यस्तै केहि समय अगाडी राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कु’टा’उने मिलमा सल बे’रि’एर एक महिलाको मृत्यु भएको थियो।

फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कु’टाउ’न गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया युवतीको मृत्यु भएकोथियो। शनिबार साँझ धान कु’टा’उने मिलको धुरामा उनले ओ’डेको सल बे’रिए’पछि दुर्घटना भएको थियो।

सल बे’रिए’र मिलको पट्टामा अ’ल्झि’न पुगेकीउनको घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थल सदरमुकाम नेपालगञ्जदेखि करिब १५ किलोमिटर टाढा राप्ती नदीपारि पर्दछ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Close