समाचार

फेरि आयो यस्तो का:ण्ड,,, भिडियो हेर्नुहोस ! भिडियो

काठमाडौं । अभिनेत्री तथा निर्मात्री रेखा थापाले चाँडै वैवाहिक बन्धनमा बाँधिने बताएकी छन् ।

न्यूज २४ टेलिभिजनको ‘ई–टल्क’ कार्यक्रममा बोल्दै लेडी सुपरस्टार थापाले २०७९ सालभित्र आफू वैवाहिक जीवनमा बाँधिन सक्ने बताएकी हुन् ।

आफ्नो हुनेवाला श्रीमान पजि आफू जस्तै मन र कुरा मिल्ने होस् भन्ने अभिनेत्री थापाको चाहना रहेको छ ।

उनले अन्य अभिनेत्रीहरुले जस्तो तामझामसँग विवाह नगर्ने जानकारी दिदै भनेकी छन्, ‘म यो देशको साधारण मानिस हुँ ।

मेरो कदमले म जस्तै विवाह गर्न चाहने युवतीले आफ्नो आमा बुबालाई यस्तै विहे गर्दिनु पर्छ भनेर दुःख नदिउन् । तपाईंहरुले अन्य नायिकाको जस्तो विवाह देख्नुभएको छ, मेरो त्यस्तो हुँदैन ।’

यश समाचारको पूरा भिडियो हेर्न तल थिच्नुहोस !

Related Articles

Leave a Reply

Your email address will not be published.

Close