रोचक

पिडित युवतीको बयान : काकाले दुध खाना दिए उठ्दा त उनले मेरो…

एक अधिकृतमाथि आफ्नै बहिनीलाई कर णी गरेको आरोप लागेको छ । पीडित युवतीले आमाबुवासँगै धनबाद महिला प्रहरी चौकी पुगे र सम्पूर्ण घटना बताएपछि लिखित उजुरी दिइन् । झारखण्डको धनबाद म्युनिसिपल कर्पोरेशनका महिला पुलिस स्टेशनले नगर निगमका अधिकारी विरु’द्ध एफआईआर दर्ता गरेको छ।

पीडित महिला बिहारको जेहानाबाद निवासी हुन् । युवती विगत एक वर्षदेखि नगरपालिकाका अधिकारीसँग धनबादमा बस्दै आएकी थिइन् । मेडिकल ल्याब टेक्निसियनको कोर्स गरेपछि युवती धनबादको एक निजी अस्पतालमा इन्टर्नसिप गर्दै थिइन् ।

पीडित युवतीले भनिन्, ‘मंसिर २२ गते फ्ल्याटमा पुग्दा उनका काका र बुवा उपस्थित थिए, सबैले मिलेर खाना खाए र काकाले दूधमा बेसार मिसाएर पि’उन दिए, दूध पिएपछि मलाई च’क्क’र लाग्न थाल्यो । म बे’हो’स भए । बे’हो’स अवस्थामा काकाले कर णी गरे, न्याय चाहन्छु ।

यस घटनामा एक युवतीले आफ्नै काकालाई कर णीको आरोप लगाएको धनबाद प्रहरीले जनाएको छ, यस विषयमा एफआईआर दर्ता गरी थप कारबाही अगाडी बढेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close