मनोरंजन
यिनै हुन राजेशपायल राई माथी ह,मला गर्ने व्यक्ती, को हुन उनी नाम सहित

गायक राजेशपायल राई माथी अमेरीकाको न्युयोर्कमा एक कार्यक्रममा भएको ह,म,लाको अहिले चौतर्फी अा,लोचना भईरहेको छ। उक्त घ,टना कसरी भयो? किन भयो ? भनेर अहिले गायक राईका फ्यानहरुले प्रश्न र आयोजकको कम्जोरी माथी अौला उठाईरहेकाछन। यसै घटनालाई लिएर अमेरीका स्थित एक व्यक्तिले आफ्नो फेसबुकवालमा एक स्टाटस लेखेका छन।
कार्यक्रम नयाँ वर्ष २०२२ अमेरिकाको न्यू योर्क सिटीमा हिजो राई इज किङ Rajesh Payal Rai दाजै माथि पछाडिबाट पासाङ दावा शेर्पा नामक व्यक्तिले आ,क्र,म,ण गरेको छ । कलाकारलाई मन नपराउनु पाईन्छ तर उसको कृति अनि कलाको सधै सम्मान गर्न सिकौ । मलाई विडीओ गरेर टुलु टुलु हेर्ने आयोजक अनि दर्शक माथि आ,पति छ । सो-कार्यक्रममा जाने सोचमा थिए तर कारण बस जान सकिन र नगएर ठीक गरे छु ।