स्वास्थ्य

यसरी यौ:’न स’म्प:र्क ग’र्दा, सा’धन प्रयोग नगरे*पनि ग:र्भ र’हदैन – जानिराखौँ

यदि कुनै कारणवश यी भाग प्रभावित हुन्छ भने यसबाट व्यक्तिको यौ नचा हना प्रभावित हुन्छ ।

यदि केही समयदेखि तपाईं पनि अन्तरंग पहलहरूबाट टाढा रहनुभएको छ र तपाइंको मन पा र्टनरसि त ती क्षण बिताउने चाहना गर्दैन भने चिकित्सकको सल्लाह आवश्यक हुन्छ ।

प्रायः गरी बढ्दो उमेरसँगै यौ नइ च्छा घ ट्छ भन्ने आ मधार णा पाइछ तर त्यसो होइन । कैयन अध्ययनबाट यो प्र माणि त भएको छ कि बढ्दो उमेरसँगै महिलाहरू अझ राम्रो से “क्सपा” र्टनर सावित हुन्छन् ।

तिनको फर्टिलिटी कम हुन्छ तर ती विशेष पलको चाहनामा कमी आउँदैन ।

विशेषज्ञहरूका अनुसार मेनोपजपश्चात् महिलाहरूमा ग र्भरह ने ड र स माप्त हुन्छ, जसका कारण उनीहरू अन्तरंग पललार्ई अझ राम्रोसँग इञ्जोय गर्न सक्छन् ।

त नाव को प्रभाव महिला र पुरुष दुवैलार्ई फरक रूपमा पर्छ । तनावले महि “लाको यौ” न जीवनमा नकारात्मक रूपमा प्रभाव पार्छ, जसका कारण उसको सम्बन्ध प्रभािवत हुन्छ ।

यसैले स्ट्रेसबाट टाढा रहनु आवश्यक छ ।
स्ट्रेस कम गर्न दिनभरिमा कमसे कम एउटा काम आफ्नो रोजाइअनुरूपको गर्नु ज रुरी छ ।

२४ घण्टामा केही समय मात्र आफ्ना लागि निकाल्नुपर्छ र इच्छाएको कुरा गर्नुपर्छ । आफू रिल्या क्स भए मात्र पा र्टनरसि तको अन्तरंग सम्बन्ध आनन्दमय हुन्छ ।

कैयौं पटक औषधिका कारण का मेच्छा मा कमी आउँछ । यदि तपाईं कुनै रोगका कारण औ षधि से वन गर्दै हुनुहुन्छ र केही समयबाट अन्त रंग सम्ब धको आनन्द महसुस नभएको जस्तो लाग्छ भने वा अन्त रंग सम्बन्धबाट चाहना ह टेको म हसु स हुन्छ भने यसबारे शी “घ्र चि” कित्सकसित सल्लाह लिनु जरुरी छ ।

यो औषधिकै प्रभाव भएकाले उक्त औषधि परिवर्तन गर्नु राम्रो हुन्छ । केही वर्ष कन्ट्रेलपिल्स, ब्लड प्रेसरको औषधिले पनि यौ नप्र तिको रुचिमा न कारा त्मक प्रभाव पार्छ । अतः चिकित्सकको सल्लाह जरुरी हुन्छ ।

केही यस्ता खानेकुरा हुन्छन् जसले तपार्इंको मुड राम्रो गरी कामेच्छा बढाउँछ । जस्तै : स्ट्रवेरी, ब्लुबेरी, वाटरमेलन, एवोकाडो, चना, मह आदि । अतः आफ्नो बो “रिङ यौ” न जीवनमा रोमाञ्चकता भर्न डायटमा यी खानेकुरा समाबेस गर्नु आवश्यक छ ।

से “क्स ड्रा” इभमा कमीलार्ई अधिकांश महिला ग म्भीर तापूर्व क लिँदैनन् । यो समयसँगै आफैं सामान्य हुने कुरा होइन । अतः यसले वैवाहिक जीवनमा प्रभाव पार्छ । त्यसैले यस विषयमा सतर्क रहनु र समयमै उ पचा र गराउनु राम्रो हुन्छ ।

योगले व्यक्तिलार्ई फिट एन्ड फाइन मात्र राख्दैन । केही पो जिस नले कामेच्छालार्ई पनि बढाउँछ ।

विज्ञहरूको सल्लाहअनुरूप केही विशेष यो गाभ्या स गर्नु राम्रो हुन्छ, तर यसको निरन्तरता र नियमितताले मात्र प्रभावकारी परिणाम दिने कुरा बिर्सनु हुँदैन ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Close