मनोरंजन
र्यापर ‘लाउरे’ पोखराबाट प,क्रा,उ

१५ पुस, काठमाडौं । र्यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट प,क्रा,उ गरेको छ ।
ला,गू,औ,ष,ध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले अनलाइनखबरलाई बताए । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि प,क्रा,उ गरेको छ ।
ला,गू,औ,ष,ध से,व,न गर्दै गरेको अवस्थामा प,क्रा,उ गरेका हौं,’ थापाले भने, ‘यस विषयमा थप अ,नु,स,न्धा,न म्याद थपपछि हुन्छ ।’ बिहीबार अदालत बिदा भएकाले शुक्रबार अ,नु,स,न्धा,न,का लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।