प्रमुख समाचार

मेरो श्रीमतीसंग राम्रो सम्बन्ध छैन भन्दै मलाई… (भिडियो)

काठमाडौ । विवाहेत्तर सम्बन्धका कारण अहिले समाजमा अनेक घटना भइरकेका छन् । घरमा श्रीमती हुँदाहुँदै र श्रीमान हुँदाहुँदै अर्को महिला पुरुषसंग सम्बन्ध राख्दा अहिले समाजमा अनेक घटना भएका छन् ।

एक अर्जुन अवस्थी नाम ब्यक्तिले मेरो श्रीमतीसंग राम्रो सम्बन्ध छैन मलाई तिम्रो माया चाहियो भन्दै सम्बन्धमा आए । उनीसंगको सम्बन्धका कारण महिला ग’र्भ’वती भइन् । महिला ग’ र्भ वती भएको ४ महिना पछि ति अर्जुनले महिलालाई नै सि’ध्या उने कोशिष गरे ।

उनले ति महिलालाई आफ्नै भाईसंगको सम्बन्धमा ग’र्भ’व’ती भएको आ’रो प अर्जुनले लगाएका छन् । उनले मिडियामा यति नराम्रो कुरा गरेका छन् की ति कुरा विश्वास गर्न पनि कठिन छ । उनले महिलाले नै आफुलाई २ हजार रुपैया दिएर आफुसंग सम्बन्ध राख्न लगाएको आ’रो प लगाएका छन् ।

आफ्नो सम्बन्धवाट ग’र्भ’ व ती भएको थाहा पाएपछि आफुलार्ई मे टा सि ट खु वाएको आ’रो’प समेत महिलाले लगाएका छन् । महिलाले आफुलाई मा र्न अर्जुनले अरुलाई सुपारी समेत दिएको आ’रो प लगाएकी छन् । ति पुरुष अब कानुनी रुपमा जाने चे’ता व’नी दिएका छन् ।

त्यो ग’ र्भ जे मन लाग्यो त्यही गर भन्दै उम्किएका छन् । महिलाले भने ग’ र्भ अर्जुनकै भएकाले उनले नै स्वीकार गर्नुपर्ने माग राखेकी छन् । त्यसका लागि आफु कानुनी उपचारमा जाने पनि बताएकी छन् । ग’र्भ’ वती भैसकेपछि मात्र अर्जुनले आफ्नो श्रीमती र छोराछोरी सम्झिएको बताएकी छन् । अर्जुनले आफुसंग श्रीमतीसंग राम्रो सम्बन्ध नभएको भन्दै सम्बन्धमा आएको बताएकी छन् । भिडियो तल हेर्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close