प्रमुख समाचार
यो नि’षेधाज्ञा मा आ’मालाई बस चढाएर फर्केकी छोरीको त्यही बसले कि’चेर मृ’त्यु ,दया भए [R.I.P] लेख्नुहोस

काठमाडौ । काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठ’क्क’र दिँदा एकजनाको मृ’त्यु भएको छ।
काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठो’क्किँ’दा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका–७ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने २४ वर्षीया लक्ष्मी परियारको मृ’त्यु भएको हो।
हिम्मत छ भने अडियो सार्बजनिक गर्नु फैसला नेपाली जनताले गर्ने छन: ज्ञानेन्द्र शाही
काठमाडौँ । युवा सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले आफुमाथी केही पत्रकारहरुले राजनीति गरेको बताएका छन् ।
आफुले पत्रकारहरुलाई कुनै पनि किसिमको धम्कि नदिएको तर केही पत्रकार भनौँदाहरुले आफ्नो बारे गलत प्रचार प्रसार गर्ने झुठो समाचार लख्ने जे मन लाग्यो तेहि बोल्ने टिभिमा चरित्र हत्या
गर्ने जस्ता अपराधिक, अराजक गर्ने पत्रकार मित्रहरुलाई मैले पत्रकारलाई धम्कि दिएको हो भने सो को प्रमाण अडियो सार्बजनिक गरि सम्बन्धित टेलीभिजन बाट प्रसारण गरिदिनु मेरो अनुरोध छ ।
फैसला नेपाली जनताले गर्ने छन् । यदि मैले दिएको धम्कि हो र छ भने बहिनी हिम्मत छ भने अडियो सार्बजनिक गनुहोस नत्र भने म माथि अनावश्यक राजनीतिक नगररियोस भनेर फेसबुक मार्फत् आफ्ने धारणा शाहीले राखेका छन् ।