समाचार

दुबईको एरपोर्टमा ४०० जना नेपाली महिला तथा पुरुषलाई रोजगारको अबसर

Etihad International Hospitality Llc Dubaiकम्पनिले क्लिनर पोस्टका लागि ४०० जना नेपाली कामदारको माग गरेको हो । दुबई एरपोर्ट मा काम गर्नु पर्ने हुन्छ ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब नेपाली रु. २६,२८० /- रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।

तलब खान बस्न सहित ५२ हजार माथि रहेको छ । इच्छुक कामदारले अल सेकुर म्यानपावर प्रा. लि. को कार्यालय सिनामंगल, काठमाडौँ मा पौष १६ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।

थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि तलको बिज्ञापन हेर्नुस् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Close