मनोरंजन

अन्तरवार्तामै कपडा तानेर दे’खा’ई दिएपछि झन्डै बेहोस (हेर्नुस भिडियो)

ब्वाईफ्रेन्डले भन्दा अर्काको पोइले मज्जा आउने गरि गर्दोरहेछ भनेर गायिका लक्ष्मी आचार्यले एक युटुब च्यानललाई अन्तरवार्ता दिएकी छिन् भिडियो अन्तिममा छ । त्यो भन्दा उनको बारेमा केही जानकारीहरु।

गायिका लक्ष्मी आचार्य यतिबेला चर्चामा छिन् । उनले पछिल्लो समय सार्वजनिक गरेको दुई गीत मस्त जवानी। र भिटामिन अहिले दर्शक श्रोताको जनजिब्रोमा झुन्डिन सफल भएको छ । गीतको सफलताले पनि उनलाई अहिले देश बिदेशको स्टेज कार्यक्रममा ब्यस्त बनाएको छ । गायनको अलवा मोडलिङमा समेत क्रियाशील उनले आफ्ना प्राय गीतको भिडियोमा आफै मोडलिङ गर्ने गरेकी छन् ।

मोतीनगर टिकापुर कैलालीकी आचार्यले बिगत ७ बर्षदेखि गायन र मोडलिङ एकसाथ अगाडी बढाउँदै आएकी छन् । दोहोरीबाट कलाक्षेत्रमा हामफालेकी आचार्यले तीन चर्चित लोकदोहोरी एल्बम समेत श्रोतालाई दिएकी छन् । नजिक नजिक सछर्न् तीन साल अमेरीका यो मोरीको घैंटोमा कहिले घाम लाग्ने हो उनका दोही गीतका भाका हुन् ।

सानैदेखि गीत गाउने आचार्य अहिले भने आधुनिक गीत गायनबाट चिनिएकी छन् । आधुनिकमा पनि केही डान्सिङ नम्बर समेत बजारमा ल्याएकी आचार्य स्टेज कार्यक्रममका लागि डान्सिङ बिटको गीत अनिवार्य रहेको बताउँछिन् । यी नै गायिका आचार्यलाई दश प्रश्न ।

मेकअपमा कतिको रुचि छ रु राम्री हुन कस्लाई मन पर्दैन होला र रु मेरो पनि मेकअपतिर धेरै रुचि छ । म मेकअप पनि ड्रेसअप अनुसारको गर्न रुचाउँछु । म बाहिर कार्यक्रमको लागि निस्कनु पर्दा आधा घन्टा जति मेकअपमानै लाग्ने गरेको छ ।

प्रेम त पक्कै परेको होला छैन नि । जीवनसाथीको रुपमा गरिने प्रेम कसैसँग गरेकी छैन । मन मिल्ने भेटेकी पनि छैन । अहिले करियर निर्माणको दौडमा छु । त्यसैले प्रेममा अल्झिन पनि चाँहन्न । म कलाकार हुँ । कलाकारले दर्शकसँग गर्ने माया धेरैसँग गाँसेकी छु ।

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Close