समाचार

१४ वर्षिय छोराको कोठामा पस्दा आमाले देखेको यस्तो ड’रलाग्दो दृ’ष्यले गयो सातो , के रहेछ त्यस्तो हो’सै उ’डाउने दृ’ष्य

एजेन्सी – अमेरिकामा एउटा घरमा अ’नौठो घ’टना घ’टेको छ ।यो घ’टनाले आफ्नो सन्तानको लागि समय दिन नसक्ने आमाबाबुलाइ एउटा सन्देश दिनेछ ।अमेरिकाको मेरील्यान्डमा एक आमाले अफ्नो छोराको भ’या’न’क दृ’ष्य देखेर हो’स नै उ’ड्यो ।

आफ्नो १४ वर्षिय छोराको कोठामा पसेकी आमाले अफ्नो छोराको यस्तो भ’या’नक दृ’ष्य देख्नासाथ प्र’हरीलाई फोन गरेर बोलाएर जे ल पठाइन् ।

आमाले आफ्नो २ वर्षिय छोरालाई सुताउँदै गर्दा १४ वर्षिय छोरा सोलोमोन ८ वर्षिय बहिनीसँग अर्को कोठामा खेल्दै थिए । ठुलो आवाजले हल्ला गर्दै खेलिरहेका उनीहरुको आवाज एकछिनमा सान्त भएपछी आमालाइ केही भयो की भन्ने लाग्यो ।

त्यसपछि कोठामा एक्कासी पुगेकी आमाले निकै क’हाली लाग्दो दृष्य देखिन जहाँ उनका छोरा सोलेमोनले आफ्नो बहिनीलाई ब; ला’त्का’र गरिरहेका थिए ।

८ वर्षिय बहिनीलाई त’र्साउनको लागि च’क्कु देखाएर ब; ला’त्का’र गरिरहेका छोराको यस्तो ह’र्कत देखेकी आमाले रि’साएर प्रहरीलाई ८ वर्षिय छोरीको बयान लिन लगाइन् ।

बालिकाको बयानअनुसार दाजुले बहिनीलाई ध’म्कीको साथ ब; ला’त्का’र गरेको बताइन् ।प्र’हरीको अनुसन्धानमा दो षी ठ’ह’रीएका सोलोमोनलाई आ’जि’वन जे ल स’जा’य सुनाइयो ।

विवाहको भोलिपल्ट श्रीमतीलाई श्रृंगार बिना देख्दा श्रीमान् चकित, डिभोर्सको माग

नेपालमा जमाना अनुसार राम्रोसँग खान लाउन नदिएको आरोपमा समेत डिभोर्स लिन पाइन्छ । त्यो पनि महिलाको तर्फबाट । तर एक इजिप्टका पुरुषले उनकी श्रीमतीबाट बारम्बार डिभोर्स मागिरहेका छन् । श्रीमतीको प्राकृतिक अनुहार हेर्न आफूले बानी पार्न नसकेका कारण उनले सम्बन्धविच्छेदको माग गरेका हुन् ।

इजिप्टका एक पुरुषले आफ्नी एक महिना पुरानी श्रीमतीबाट सम्बन्धविच्छेदको माग गरेका छन् किनभने उनले आफ्नी श्रीमतीलाई मेकअप बिना हेर्न सकिरहेका छैनन् ।

यी दुईको भेट फेसबुकमा भएको हो । फेसबुकमा ती महिलाले निकै आकर्षक तस्बिर पोस्ट गर्ने गर्थिन् । त्यसपछि उनीहरुबीच कुराकानी सुरु भयो, दुईबीच भेटघाट पनि भए । भेटमा पनि उनी आकर्षक नै देखिइन् । त्यसैले ती पुरुषले उनलाई विवाह गर्ने सोच बनाए । समस्या विवाहको भोलिपल्ट सुरु भयो जब उनले आफ्नी बेहुलीलाई पहिलोपटक मेकअप बिना नै देखे ।

‘म आ’घा’तमा परेँ किनभने विवाह अघि मैले जस्तो उनलाई देखेको थिएँ, उनी त्यस्तो देखिइनन्,’ निराश श्रीमानले हेलियोपोलिसस्थित अदालतमा भने । ‘मैले उनको तस्बिर फेसबुकमा देखेको थिएँ । उनले मेकअप नगरेको अनुहार र ती तस्बिरबीच अकास पातालको फरक छ । म ठगिएँ, त्यसैले उनीबाट सम्बन्धविच्छेद चाहन्छु ।’

‘मलाई उनले झु’क्याइन् किनभने विवाह अघि उनले असाध्यै धेरै मेकअप लगाउने रहिछिन्,’ ती पुरुषले थपे । ‘तर विवाहपछि मैले उनको वास्तविक अनुहार देखेँ, उनी कु’रुप देखिन्छिन् ।’

इजिप्टको मिडियामा प्रकाशित समाचारका अनुसार ती श्रीमानले आफ्नी श्रीमतीको अनुहारमा बानी पार्न त खोजेको तर नसकेका कारण विवाहको एक महिनापछि सम्बन्धविच्छेदका लागि निवदेन दिएका हुन् ।

‘मैले उनलाई बिहान उठेपछि देखेँ, उनको कपाल जि’ङ्ग्रि’ङ्ग थियो… र उनलाई जस्तो देखेर विवाह गरेको थिएँ, त्यो भन्दा उनी पूर्ण रुपमा भिन्न देखिएकी थिइन् । ’

Related Articles

Leave a Reply

Your email address will not be published.

Close