मनोरंजन

भर्खरै विवाह गरेकी गायिका प्रविशाको यस्तो भिडियो बाहिरियो (भिडियो सहित)

उनले निर्माण सिटौला`सँग लगनगाँठो कसेकी हुन् । प्रविशा र निर्माणको विवाह समारोह झापा चारपानेस्थित अधि`कारीकै निवासमा चलेको थियो ।

निर्माणसँग प्रवि`शाले मागी विवाह गरेकी थिइन् । पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् । दुवै परिवारको सह`मतिमा निर्माणसँग आफूले विवाह गरेको प्रविशाले केही अगाडि उनले बताएकी थिइन् । प्रविशा र निर्माणको इन्गेज`मेन्ट केही दिनअगाडि झापामै भएको थियो ।

प्रविशा पछिल्लो समयकी चर्चित गायिका हुन् । चलचित्र र आधुनिक गरेर उनले थुप्रै गीतमा स्वर दिएकी छन् ।

प्रविशा केही दिन अगाडिबाट सुरु भएको रिया`लिटी शो ‘द भ्वाइस किड्स’ मा जर्जको रुपमा रहेकी छन् .. उनै नव जोडीको रोमान्टिक भिडियो हेरौं ..

भिडियो हेर्ने यहाँ थिच्नु`होस्

Related Articles

Leave a Reply

Your email address will not be published.

Close