अन्तरास्ट्रिय

फेरीमा आ’गो लाग्दा ३२ जनाको मृत्यु

बंगलादेशमा एउटा फेरीमा आ’गो लाग्दा ३२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार विहान आ’गो ला’गे’को हो । दुर्घटनाग्र’स्त फेरीमा ५०० जना यात्रु थिए ।

‘तीन तले सो फेरी नदीकोको बीचमा आगो लागेको थियो । आ’गला’गीमा जलेका ३२ जनाको शव फेला पारेका छौं । मृतकको संख्या अझै बढ्न सक्छ । ’ स्थानीय प्रहरी प्रमुख मोइनुस इस्लामले भने । आ’गो लागेपछि कोही नदीमा हाम फालेका थिए ।

फेरीमा आ’गो ला’गे’र घाइते १०० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बंगलादेशमा बारम्बार फेरी दुर्घटनामा पर्ने गरेका छन् । मर्मतसम्भारको अभाव, न्यून सुरक्षा र क्षमताभन्दा बढी यात्रुका कारण फेरी दुर्घटनामा परेको विज्ञहरु बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Close