अन्तरास्ट्रिय
क्रिसमसको अवसरमा सज्जिएको ह्वाइट हाउस

एजेन्सी । इसाई धर्माबलम्बीहरुको महान चाँड क्रिसमस निजिकिँदै जाँदा ह्वाइट हाउसलाई धुमधामका साथ सज्जाइएको छ ।
विश्व नै कोरोनाको त्रास भोगिरहँदा यसपाली ह्वाइट हाउसले कोरोनालाई ध्यानमा राखि क्रिसमस मनाउने भएको हो ।
कोरोनाले विक्राल बनेको विश्वलाई ह्वाइट हाउसले क्रिसमसको शुभकामना दिएको छ । र, क्रिसमसले सबैको जीवनमा खुशी र माया ल्याउने आशा गरेको छ ।
क्रिसमसको अवसर पारेर अमेरिकी राजदूतावस नेपालले सम्पूर्णलाई शुभकामना दिएको छ । राजदूतावसले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिएको हो ।
https://www.facebook.com/100064418570546/posts/288383596652257/