अन्तरास्ट्रिय

क्रिसमसको अवसरमा सज्जिएको ह्वाइट हाउस

एजेन्सी । इसाई धर्माबलम्बीहरुको महान चाँड क्रिसमस निजिकिँदै जाँदा ह्वाइट हाउसलाई धुमधामका साथ सज्जाइएको छ ।

विश्व नै कोरोनाको त्रास भोगिरहँदा यसपाली ह्वाइट हाउसले कोरोनालाई ध्यानमा राखि क्रिसमस मनाउने भएको हो ।

कोरोनाले विक्राल बनेको विश्वलाई ह्वाइट हाउसले क्रिसमसको शुभकामना दिएको छ । र, क्रिसमसले सबैको जीवनमा खुशी र माया ल्याउने आशा गरेको छ ।

क्रिसमसको अवसर पारेर अमेरिकी राजदूतावस नेपालले सम्पूर्णलाई शुभकामना दिएको छ । राजदूतावसले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिएको हो ।

https://www.facebook.com/100064418570546/posts/288383596652257/

Related Articles

Leave a Reply

Your email address will not be published.

Close