समाचार

किशोरीको बयान : मैले उनले भनेको नमान्द…..

यही अगस्टमा पुरानो सत्ता ढालेर नयाँ सरकार गठन गरेकाे ता’लिबा’न समूहले महिला र पुरुषलाई बराबर अधिकार दिने बताएको थियो । तालिबानले महिलालाई अधिकार र थप सुरक्षा प्रदान गर्ने जनाए पनि त्यो ‘एकादेशको कथा’ भएको छ । बरु, ता’लिवा’न सत्तामा पुगेपछि महिलामाथि शृंखलाबद्ध ब’र्ब’र हिं’सा भएका छन् ।

युवतीहरूलाई विद्यालय जान रोक लगाइएको छ । तालिवानले सत्ताप’लट गर्दा घरमै बस्न भनेका महिला कर्मचारी अझै पनि कार्यलयमा फर्किन पाएका छैनन् । सरकारमा महिला सहभागीता शून्य छ । उनीहरुको बोली र व्यावहारमा तालमेल हुन सकेको छैन् ।

एक पछिल्लो घटनामा अफगान किशोरीलाई तालिबान कमान्डरले नि ‘र्घा ‘त कु’ ‘टेका छन् । किशोरीले यौ’ ‘न स’म्प’र्क गर्न अ’स्वि’का’र गरेपछि तालिवानले कु’ ‘टे ‘का हुन् । सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा भिडियोमा किशोरीको शरीरमा नि’लडा’म र चो’ ‘ट देख्न सकिन्छ । हेरात प्रान्तमा सो घटना भएको हो ।

ट्विटरमा सेयर गरिएको एउटा भिडियोमा कमान्डरले कु’ ‘टेपछि ती किशोरी चि’च्चा’एकी देखिन्छन् । किशोरीको पिँ’ठ्यु’, खुट्टालगायत शरीरका अन्य अं’ ‘गमा चो’ ‘ट लागेको छ । तर, ता’लिवा’नले यी सबै आ’रो’प अ’स्वीकार गरेको छ । किशोरी कर णीमा कमान्डरको कुनै सं’लग्न’ता नरहेको ता’लिवा’नले दा’बी गरेका छन् ।

गृहमन्त्रालयले सो घटनामा सं’ल’ग्न रहेको आ’शंकामा एक किशोर र किशोरीलाई सार्वज्निक गरेको छ । ता’लिवा’नले घटनालाई अन्यत्रै मो’ड्न खोजेको स्थानीयले आ’रोप लगाएका छन् ।

ता’लिबा’नले आफ्ना कमान्डरको ला’ ‘ज छो’ ‘प्न र विषयलाई तो’डमो’ड गर्न त्यस्तै प्रकृतिको अर्को भिडियो बनाएको स्थानीयले बताएका छन् । ता’लिवा’नले सार्वजनिक गरेको भिडियोमा देखिएकी किशोरी वा’स्तवि’क पी’डित नभएको जनाइएको छ ।

‘काबुलको १२ औं जिल्लामा आफूमाथि कर णीको आरोप लगाउने किशोरीलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको छ,’ ता’लि’बा’नका उपप्रवत्ता इनामुल्लाह समनगानीले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close