रोचक

आफ्नै साथिको श्रीमान सङ्गको त्यो रात अहिले सम्झिदा छक्क पर्छु..

काठमाडौं आजभोली अफिस जान भने पछि हुरुक्कै हुन्छु। कहिले पुगुँ र त्यो रिसेप्सनको कुर्सीमा गएर थच्च बसुँ जस्तो लाग्छ। मानौं अचेल त्यो रिसेप्सनको कुर्सीमा आधुनिक चुम्बक छ १ अनि पो त्यसले मलाइ तानी रहन्छ।

नत्र किन म अफिस भने पछि मरिहत्ते गरेर दौडन्छु त रु जति काम गरे पनि तलब भत्ता जस्ताको तस्तै १ तर पनि म भित्र भने अचेल अचम्मको जाँगर खुबै चलेर आँउछ।पहिले त अफिस भने पछि वाक्कदिक्क लाग्थ्यो।

कहिले छुट्टी लिउँ १ कहिले बिदा पर्ला १ कहिले शनिबार आउला र आनन्दले बसुँला जस्तो लाग्थ्यो तर अचेल त शनिबार नै नआए नि हुन्थियो ।कुनै दिन पनि बिदा नपरे हुन्थियो, हरेक दिन अफिस खुलोस र हरेक ।

समय त्यो रिसेप्सनको कुर्सी नछोडु जस्तो १ लाग्छ हरेक समय त्यही कुर्सीमा बसिरहुँ(बसिरहुँ त्यो कुर्सीमा बसे पछि कहिले रात नपरोस र कहिले अफिस बन्द नहोस। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close