समाचार

दैब पनि कति निष्ठुरी तिहारकै बेला बैंकमा काम गर्ने ८ महिनाकी गर्भवती कृ,तिको मृ,त्यु

तिहार नलाग्दै राजधानीमा एक गर्भवती युवती को नि,धन भएको छ । महामारीको लक्षण नदे खिए पनि उनको ज्यान जानुको कारण संक्रमण नै भएको बताइन्छ । आमाको नि,धन हुनु अगावै आठ महिना लागेको गर्भको शिशुलाई सुरक्षित सँग निकालिएको छ ।

शिशुलाई सं,क्रमण देखिएको छैन, तर अवस्था जटिल भएकाले भेण्टिलेटरमा राखिएको बता इएको छ । ३० वर्षकी छोरीको अवस्था खराब हुँदै गएपछि केही दिनअघि मृ,त,क युवतीको आमाको हृ,दय पनि एकाएक बन्द भएको छ ।

नि,धन भएकी युवतीका श्रीमान सरकारी सेवा को सिलसिलामा सात समुन्द्रपारी जाने तयारी छन् ।नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालु वाटार मा का,र्यरत कृति थापामगरको तिहारको मुखै मा संक्र,मणको का,रण नि,धन भएको छ ।

यसअघि नै दुई डोज खोप लगाइसकेकी थापा लाई परीक्षण सम्म पनि कुनै लक्षण नदेखिएको पारिवारिक र कार्यालय स्रोतले बताएको छ ।

दुई जी,उकी उनी दशैंमा टीका लगाउन उपत्यका बाहिर अर्था त् माइत जाँदा सं,क्रमित भएको आ,शंका गरिएको छ । तर, दशैंपछि कुनै पनि लक्षण भने नदेखिएको सबैले बताएका छन् ।

बैंकका उनका समकालीनहरु भन्छन्, ‘दशैंपछि थापाको हात गोडा सुन्निएको थियो । पहिले थापाथलीस्थित नर्भिक अस्प तालमा जचाउँदा उनलाई गर्भावस्थाको कारणले शरीरका भाग सुन्निएको भनियो ।

तर, क्रमशः अवस्था खराब हुँदै गएपछि त्रिभुवन शि,,,क्षण अस्पताल महाराजगञ्ज रिफर गरियो ।’शिक्षण अस्पतालमा भर्ना गरेपछि अवस्था जटिल हुँदै गयो ।

छोरीको अव,,स्था जटिल हुँदै गएको कारण आमाको अप्रत्या शित नि,धन भएको हो । उता परराष्ट्र मन्त्रालयमा का,,र्यरत मगरका श्रीमान् भने यतिखेर सात समुद्रपारीको ब्राजिलस्थित नेपाली दूतावासमा जाने तरखरमा छन् ।

श्रीमानको ब्राजिलमा पोष्टिङ भएको छ । गर्भको शिशुलाई जन्माइएको दुई दिनपछि कृतिले यो संसार छाडे,,,की छन् । शिशुलाई सं,क्रमण पुष्टि भएको छैन तर अवस्था अझै जटिल रहेको बताइन्छ ।

उनी कार्यरत बैंकको बैंकिङ विभागका एक जना कर्मचारीले भने, ‘संक्रमणको कारण नि, धन भएको भनिएको छ । तर, उनमा सं,क्रम णको कुनै पनि लक्षण देखिएन ।

दशैंपछि उनमा देखिएको समस्या भनेको हात गोडा सुन्निए को मात्र हो । पेटको गर्भ सात पुगेर आठ महिना मात्र लागेको थियो ।’कृति र उनका श्रीमानको तिहारलगत्तै ब्राजिलमा जाने र नौ महिना पुगेपछि शिशु जन्माउने योजना थियो ।

त्यसको लागि थापाले आफू कार्यरत विभाग मार्फत् बिदाको निम्ति सम्पूर्ण प्रक्रियासमेत पूरा गरेको बताइन्छ ।

तर, ब्राजिल उ,ड्नु केही साताअघि नै उनले काठमाडौंमा बिना लक्षणको सं,क्रमणबाट देह त्याग गरेकी छन् । जनआस्था बाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close