राजनीति

सरकारले चितवन जान हेलिकप्टर नदिएपछि ओलिले चाले यस्तो कदम सबै चकित

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चितवन प्रस्थान गर्नुभएको छ । चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली बिहान ९ बजे चितवन प्रस्थान गर्नुभएको हो । उहाँ स्थलमार्गबाट नै चितवन जानुभएको हो ।

उहाँले नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुङ्गाको मदनआश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणगढको

त्यस्तै, आज दिउँसो साढे तीन बजे भरतपुर–१० मदननगरमा रहेको नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा १० औँ राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय उद्घाटन गरेर सौराहा जाने कार्यक्रम तय गरिएको छ । एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र

हुने ठाउँ सौराहामा आज बेलुका अवलोकन गर्ने कार्यक्रम रहेको रावलले बताउनुभयो । त्यसैगरी, कात्तिक १६ गते बिहान भरतपुर–१६ मा निर्माणाधीन क्रुजशिप (मिनी पानीजहाज)को अवलोकन गर्ने, त्यसलगत्तै माडीको अयोध्यापुरीमा रहेको राम मन्दिरको अवलोकन गर्ने तयारी रहेको छ

कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ ।

यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशलाई सबैले घरघरमा दीप प्रज्वलन गरेर उज्यालो बनाई लक्ष्मीको आह्वान गरिन्छ । भगवान रामचन्द्रले आजकै दिन अयोध्याको राजाका रुपमा राज्यारोहण गरेको रामायणमा उल्लेख छ । यस्तै यमपञ्चकको पाँच दिन यमराज आफ्नी बहिनी यमुनाकहाँ बस्ने र यो समयमा मृत्यु भएकाहरू नरक जान नपर्ने विश्वास गरिन्छ । यसैको खुसीयालीमा आजको दिन दीपावली गरी मनाइने विश्वास छ ।

लक्ष्मी पूजाको दिन सुख समृद्धिको मनोकामनासहित माता लक्ष्मीको विशेष पूजाआराधना गरिन्छ । घर तथा व्यवसायको भण्डारण कक्ष, दराज आदिमा लक्ष्मीको प्रसाद चन्दन, अबिरलाई स्वस्तिक चिन्ह अंकित गर्ने प्रचलन छ । यसो गर्दा सम्पत्ति बढोत्तरी हुने विश्वास छ ।
नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close