रोचक

से’क्स को लागि उचित समय राति कि बिहान ? जान्नुहोस ।

आयुर्वेदका अनुसार से८क्सको राम्रो आनन्द तबमात्र आउँछ जब दुबै पार्टनर पूर्ण रुपले रिल्याक्स हुन्छन् । उसो त सामान्यतया हेर्ने हो भने से८क्सका लागि मानिसले रातिको समयलाई चुन्ने गर्छन् ।

तर, मर्निंग से८क्सको फाइदाबारे जानेर तपाईंपनि बिहानको समय नै से८क्स गर्न रुचाउनुहुन्छ होला । आफ्नो पार्टनरसँग यो८न स८म्पर्क गर्न उचित समय कुन हो ? रातिको समयमा स८म्पर्क गर्द उचित हुन्छ वा विहानको समयमा ?

एक अध्ययनले अहिले रातिको समयभन्दा विहानको समयमा उचित हुने देखाएको छ । विहानीको समयमा यो८न स८म्पर्क गर्नाले मुटु स्वास्थ्य राम्रो हुनुका साथै शरीरको प्रतिरोधात्मक शक्ति पनि बढाउँछ ।

दिनभरीको थकान र कामको तनाबले राति चाँडै सुत्नुपर्ने अवस्था हुन्छ । दिउँसोभरीको कामको चापले पनि राति यो ८’न स८म्पकको बारेमा सोच्नु समस्या नै हुन्छ । त्यसैले रातिको समय निद्रा पुरा गरेर बिहान फ्रेश मूडमा तपाईं एक सेशन ट्राई गर्न सक्नुहुन्छ ।

अध्ययनका अनुसार राम्रो निद्रा लिबिडोका लागि निकै आवश्यक हुन्छ ।
युनिर्भसिटि अफ टेक्सासले गरेको एक अध्ययन अनुसार से’क्सको क्रममा अक्सिटसिन हा८र्मोन निस्कन्छ ।

अक्सिटसिन पार्टनरसँग तपाईंको निकटता बढाउने काम पनि गर्छ । यस अवस्थामा तपाईंले पुरै दिन आफ्नो पार्टनरसँग कनेक्ट भएको महसुस गर्न सक्नुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close