रोचक

यसरी बढाउन सकिन्छ स’म्भो’ग शक्ति (उपचार विधि सहित)

१. इन्द्रायणी बीउलाई पानमा मिलाएर खानाले वा गौमुखी फूलको चूर्णलार्ई सख्खरसँग मिलाएर नियमित सेवन गर्नाले वा घिउमा मह मिलाएर खानाले बीर्य शक्ति बढ्दछ ।

२. तित्रीको बीउलाई हल्का कुटी रातभरी पानीमा भिजाई बिहान खाली पेटमा नियमित खानाले वा वरको दानालाई छायामा सुकाएर पिसी १ चम्चा धूलोलाई गाईको दूधमा मिलाई दिनको २/३ पटक खानाले वा १/१ भाग बरको कोपिला र गुलरको बोक्रोमा २ भाग सख्खर मिलाई चूर्ण बनाउने र १०/२० ग्राम धुलोलाई दूधमा मिलाएर ३/४ हप्तासम्म सेवन गर्नाले वीर्य शक्ति बढ्दछ ।

३. तुलसीको वीउ कुटेर तयार पारिएको दुई चम्चा धुलोलाई दैनिक पानीमा हालेर खानाले वीर्य गाढा–बाक्लो हुनुका साथै शक्ति प्रदान गर्नमा मद्दत पुर्‍याउँछ ।

४. सम्भव भए यार्सागुम्बाको सानो टुक्रा वा नभए शुद्ध शिलाजितलाई ताजा दूधसँग नियमित सेवन गर्नाले वा बोकाको गेडालाई घिउमा भुटेर खाने गरेमा वा माछा खाने गरेमा पनि संभोगशक्ति चौगुणा बढेर आउँछ ।

साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close