समाचार

अस्पतालको मु’र्दाघरमा यौ’नध’न्दा चलाएपछी…

अस्पतालको मु र्दाघ रमा ला श राखिन्छन् । तर, यौ नका भोकाहरुले यो ठाउँलाई पनि शरीरको भोक बनाउने अ’ड्डा बनाए । पछिल्लो समय अस्पतालको मु र्दाघरमा भेटिएका जोडीहरुको तस्वीर बाहिरिएको छ ।

भारतको मध्य प्रदेशको इन्दौरमा महाहराजा यशवंतराज अस्पतालका केही फोटो बाहिरिएका छन् । फोटोमा केही युवा र युवतीहरु आधा अधु’रा कपडामा देखिएका छन् । यो दृश्य अस्पतालको मु र्दाघरको भएको बताइएको छ ।

यो मु र्दाघरको ठे’क्का एक निजी अस्पताललाई दिइएको छ । फोटो सार्वजनिक गर्नेहरुका अनुसार यो कम्पनीका कर्मचारीले नै बिगत ४ दिनदेखि यहाँ युवतहिरु लिएर आइरहेका छन् ।अस्पतालका कर्मचारीलाई यसको जानकारी दिइएको थियो तर अस्पताल व्यवस्थापन अन्जान छ ।

केही समयअघि यो मु र्दाघरमा एक वृद्धको श’व १५८ दिनसम्म त्यत्तिकै रहेको थियो । त्यसपछि यसको रेखदेखको जिम्मा निजी कम्पनीलाई दिइएको थियो ।****पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close