समाचार

मृ’त भेटिएकी १८ बर्षकि नर्स सेजलाको कोठा भित्र पस्दा यौ*नजन्य सामान देखि ला.गु औ.षध सम्म भेटिए , दराजमा भेटियाे चिठ्ठी..(भिडियो)

दमकमा १७ वर्षकी युवती सेजल कोइराला बसेको कोठा आफन्तले खोलेर हेरेका छन् । उनी बसेको भनिएको कोठामा अनौठा चिज देखिएका छन् । कोठामा खाना बनाएर खाएको देखिदैन भने उनलाई रहस्यम तरिकाले राखिएको छिमेकीले समेत बताएका छन् । छिमेकी महिलाले भनिन्, यो ढोका खुलेको मैले कहिल्यै देखिन । कतिपटक यहाँ आए तर मैले ढोका खुलेको देखिन ।

जुन घरमा सेजल बस्थिन् उनै घरको बुहारीले आफु आउँदा ढोका कहिल्यै नखोलेको बताइन् । मलाई छिमेकीले तपाइको घरमा त राम्रो मान्छे बसेका छैनन् केटाहरु पनि आउँछन् भनेर सुनाएपछि म आएर धेरै पटक ढोका ढक ढकाए तर कसैले ढोका खोलेनन् उनले भनिन् । लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको क र णी पछि ज्या न लि एको भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ ।

पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृ तकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मङ्गलबार नियन्त्रणमा लिइएको जनाइएको छ ।

दमक–५ स्थित एक घरमा डेरा गरी बस्दै आएका सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् । इलाम देउमाई नगरपालिका–४ मङ्गलबारेकी सेजल आफ्नै शौचालयको कमोडमा गत जेठ २७ गते साँझ बे होस अवस्थामा भेटिएकी भन्दै साथीहरूले उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका थिए । अस्पताल पु(याउने बित्तिकै सेजलको मृ त्यु भएको थियो। मृ तक युवतिको कोठाको बेडरुममा हेर्दा नसोचेका दृश्यहरु देखिएका छ्न ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close