प्रमुख समाचार

‘बर्थ डे’ पार्टीमा विवाद, नृत्यमा हाँसेर गिज्याएको भन्दै किशोरको ह,’त्या

धनगढी : शुक्रबार राति कैलालीको टीकापुर नगरपालीका वडा नम्बर ८ कालीमाटीका १८ वर्षीय अनुप साउद गाउँमै ‘बर्थ डे’ पार्टीमा रमाइरहेका थिए। कालीमाटीका मात्रै नभई बर्थ डे पार्टीमा छिमेकी गाउँका युवाहरुको पनि सहभागिता थियो।

केही समय अगाडि मात्रै विवाह गरेका अनुपका साथीहरु पनि थिए पार्टीमा। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, ‘अधिकांशले मा,’दक पदार्थ से,’वन गरेका रहेछन्। सोही ठाउँका हरि साउदले नाच्दा अनुप लगायतका युवाहरुले हासेर गि,’ज्याएको भन्दै विवाद सुरु भएको रहेछ।’

नृत्यमा हासेको भन्दै अनुप र हरिका साला नाता पर्ने भजनी नगरपालीका वडा नम्बर ३ ठेकीपुरका किरण साउदबीच कु,’टाकुट भएको सापकोटाले बताए। ‘कु,’टाकुट हुन थालेपछि ठेकीपुरका किरण साउदले अनुपलाई च,’क्कु प्र,’हार गरेको खुलेको छ,’ सापकोटाले भने, ‘च,’क्कु प्र,’हारबाट आ,’न्द्रा बाहिर नि,’स्किएको थियो।

उपचारका क्रममा अनुपको टीकापुर अस्पतालमा मृ,’त्यु भएको छ।’च,’क्कु प्रहारबाट ग,’म्भीर घा,’इते भएका अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा हिजो राति नै मृ,’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए।

भजनी नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय किरणलाई ह,’त्या आरोपमा पक्राउ गरिएको बिष्टले बताए। यता मृत,’क अनुपका दाई नाता पर्ने खडक साउदले सामान्य वि,’वादमा वि,’भत्र्स ह,’त्या गरिएको बताए। उनका अनुसार अनुपका बुवाआमा भारतमा छन् भने उनकी एक बहिनी छिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close