समाचार

पोखरामा खुलेयाम यौ’न धन्दा,काम लागाइदिन्छु भन्दै सोझा युवतिहरुलाई यौ’नध’न्दामा(भिडियो हेर्नुस)

नेपालको प्रमुख पर्यटकीय शहर मध्य एक हो पोखरा । नेपालको कानुनले मान्यता न’दिएको यौ’न ध’न्दा देशका थुप्रै ठाउँमा हुने गरेको छ । यस्तै पोखरामा यौ‘नधन्दा निकै व्यापक रहेक बताईन्छ ।

कतिपय महिलाहरु आफै यौ‘नधन्दामा संलग्न छन भने धेरै जसो १५ देखि २३/२४ वर्षसम्मका युवतिहरुलाई भने यौ’नधन्दामा लगाउने गि’रोह नै रहेको बुझिएको छ । पोखराको लेक साइड वरपर र प्रमुख ठाउँ हलन चौकमा रातपरे पछि यौ’नधन्दा’मा संलग्नहरु देख्न सकिन्छ ।

हुनत यौ’नधन्दा नेपालका प्रमुख शहरहरुमा थुप्रै हुने गरेका छन । तर अहिले पोखरामा यौ’नध’न्दामा युवतिहरुलाई संलग्न गराउने एउटा गिरोह नै रहेको खुलेको छ । गाउँबाट केही काम गर्न तथा पढाईको शिलशिला मा पोखरा आएका सोझा युवतिहरु उक्त गि‘रोहको नजरमा पर्ने गर्दछन ।

उनिहरुलाई ललाई फकाई गरि काम लगाइदिन्छु भन्दै यौ’न कार्यमा पठाउनु उक्त गिरोहको प्रमुख काम हुने गर्दछ । उक्त गिरोहले ग्राहकबाट अगाडि नै पैसा लिने र यौ’न कार्य गर्नेलाई केही रकम दिई बाकी आफै राख्ने गर्दछन ।

पोखराको हलन चौकमा भेटिएका एक युवाका अनुसार आफुहरु बसिरहेको अवस्थामा एक १५/१६ वर्षिय युवतिको पिछा केही ब्याक्ति हरुले मोटरसाइकलबाट गरिरहेको आफुहरुले देखे पछि ती युवतिलाई कुनै अप्ठ्यारो परेको हो कि भन्ने आफुहरुलाई लागेर उनलाइ सोधपुछ गर्दा उनले कन्डम झिकेर देखाउदै यहाँ कोहि मान्छे आउँछ उसैसगँ जान भन्दै आफुलाई उनिहरुले पठाएको ती युवतिले बताएको उनको भनाई थियो ।

आफुहरुले प्रहरी बोलाई उनलाई जिम्मा लगाएको ती युवाले बताए ।
राम्रोसगं, बोल्न पनि नजान्ने ती युवती भर्खर गाउँबाट आएको बताएकि थिइन । आफुलाई ती ब्याक्तिहरुले काममा लगाईदिन्छु भन्दै लगे पछि कन्डम दिएर पठाएको उनको भनाई थियो ।

ती युवाका अनुसार ती युवतिलाई उनिहरुले विभिन्न प्रलोभनमा फासाईसकेको बताए । आफुहरुले बैदाम प्र’हरीलाई बुझाए पछि प्र’हरिले पनि उनलाई निकै राम्रो ब्याबहार गरेर सोधपुछ गरि राखेको बताए । प्र’हरीले उनी मार्फत उक्त काममा लगाउने गि’रोह भेटिन्छ कि भन्ने उद्देश्यले उनलाई केही दिन राखेर बुझ्ने बताएको उनले सुनाए ।

फेवातलको किनारमा रहेको लेकसाइडको प्रमुख ठाउँ हो हलन चोक । त्यहा २४ घण्टा नै स्वदेश तथा बिदेशी पर्यटकहरुको भिड हुने गर्दछ । त्यहाँका पसल तथा होटल रेस्टुरेन्टहरु सधै खुल्ला रहने अनुमानि प्रशासन ले दिएको छ । सधै मान्छेको भिड हुने भएकोले यौ’न ध‘न्दाका लागि उक्त स्थान रोज्ने गर्दछन ।

त्यहाका होटल रेस्टुरेन्टमा प्रहरीले खासै छापा नगर्ने भएकाले पनि उनिहरुका लागि सुरक्षित स्थान हो उक्त क्षेत्र । कतिपयले भने यश कार्यमा होटल संचालक सहित प्र’हरिको पनि मिलेमतो उक्त गि’रोहसगँ रहेको बताउँछन ।

(भिडियो हेर्नुस)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close