समाचार

ठुला स्तन भएकै कारण मालामाल भइन् यी सुन्दरी, सुरक्षाका लागि राखेकी छन् बडीगार्ड

धेरै महिलाहरुले आँफुलाई जिरो फिगरमा ढाल्न खोजिरहेका हुन्छन् । तर मोडल अलेग्रा कोलले भने आफ्ना ठूला स्तनका कारण करोडौँ रुपैयाँ आर्जन गरिरहेकी छिन् । अमेरिकाकी चर्चित मोडल अलेग्रा ठूला स्तनकै कारण चर्चित छिन् ।

उनले देख्ने जोकोही हेरेको हेर्यै गर्छन् । मोडलको ब्रेस्टको साइज ५४ इन्च छ । कार्टुनको क्यारेक्टर जेसिका जस्तै बनाउने भन्दै स्तन मोडिफाइ गरिरहेकी उनले आकार बढाउने चाहानासँगै धेरै पटक शल्यक्रिया पनि गरिन् । पियानो शिक्षीका पनि रहेकी उनलेइन्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा विज्ञापन गरेर करोडौंको कमाइ गर्ने गर्छिन् ।

आफ्नो शरिरकै कारण एक करोड कमाउने उनी ठूला स्तनका भएका कारण धेरै दुख भएपनि आफु खुशी भएको प्रतिक्रिया दिएकी छिन् । उनले अन्तवार्तामा आम्दानीको दर अझै बढेको पनि बताएकी छिन् ।

ठूला वक्षस्थलका कारण धेरै मानिसले आफूलाई पछ्याउने र त्यसका कारण आफू असुरक्षित भएको भन्दै सुरक्षागार्ड नियुक्त गरेको बताएकी छिन्।

थप समाचार

प्रेमिकाले महिनामा २ पटक मात्र नुहाउँथिन्, गन्हाएर हैरान भएपछि प्रेमीले बोलाए प्रहरी त्यसपछि भयाे यस्ताे…

अनौठा अनौठा घटनाहरु सन्सारभरी नै भै रहन्छन् । यस्तै एक घटना बाहिर आएको छ, जुन सुन्दै हाँसो लाग्दो छ । यो घटना भने बेलयतको हो । त्यहाँ एक अनौठो प्रसंगका कारण एक जोडीको प्रेम सकिएको छ ।

मिरर यूकेमा प्रकाशित एक रिपोर्टअनुसार एक जोडी प्रेमीप्रेमिकाबीच समाधान नहुने खालको अनौठो विवाद देखिएको छ ।

प्रेमिकाले महिनामा २ पटक मात्रै नुहाउने भएका कारण शरीर गन्हाएर प्रेमी हैरान भएका छन् । प्रेमीले आफ्नो पहिचान गोप्य राख्दै सामाजिक सञ्जाल रेडडिटमा गरेको खुलासाअनुसार ननुहाएको विषयमा प्रेमीप्रेमिकाबीच विवाद हुने गरेको छ ।

प्रेमिकाले ननुहाउँदा गन्हाएर प्रेमीले छुट्टै सोफामा सु त्नु पर्ने बाध्यता रहेको समेत समाचारमा उल्लेख छ । उनकी प्रेमिकाले १५ दिनमा बढीमा १ पटक नुहाउने गरेकी छन् । दुवै प्रेमीप्रेमिका विगत ३ वर्षदेखि सँगसँगै बसिरहेका छन् । तर, उनीहरुको समस्या समाधान नभएकाले उनीहरु अब अलग भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close