मनोरंजन

सबैलाई हसाउने म्याकुरी विवाहपछि पहिलोपटक आए बुढीसंग मिडियामा , हेर्नुहोस माया प्रेमका यस्ता मिठा कुरा (भिडियो)

पवन खतिवडा जो नाम भन्दा पनि एक संस्थानै भैसकेको छ । म्याकुरि नामले उनी यत्रतत्र सर्वत्र भाइरल छन् ।उनको चर्चा स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमा पनि उतिकै छ ।

धनकुटाका पवन खतिवडाले गानटोक सिक्किमकि मोडल सुम्निमा खालिङसग लामो समयको प्रेमपछि अन्तत बिवाह गरेका छन् । पछिल्लो समय यी दुई बिचको तस्बिरहरु सामाजिक संजालमा फैलिएसगै उनिहरु प्रेममा रहेको धेरैले आकलन समेत गरेका थिए ।

अहिले उनीहरू दुवैजना पहिलो पटक मिडियामा आएका छन् ।लामो समयसम्मको प्रेम बारे उनीहरुले खुलेर कुरा गरेका छन् ।राई भएको हुँदा सुरुमा पवनको घरले आपत्ति जनाएपनी उनले परिवारलाई मनाएका थिए ।

हेर्नुहोस पुरा भिडियोमा –

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close