समाचार

श्रीमानलाई सँगै सुत्न नदिने र पकाएर नखुवाउने श्रीमतीलाई ६ वर्ष जेल….

अचम्मको घटना नेपालको भने होइन । युरोपेली मुलुक इटलीमा यस्तो अनाैठो घटना भएको हो ।

आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मु द्दा हालेका छन् ।

मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बेवास्ता गरेको आरोपमा मु-द्दा हालेका हुन् ।

उनले आफ्नी श्रीमती विरु-द्ध दिएको उजु-रीमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अ-पहेलना पछिल्लो दुई वर्षसम्म जारी रहेको उल्लेख छ ।

साथै ती ४७ वर्षका पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफू निकै फोहोर अवस्थामा बस्न बाध्य भएको दाबि गरेका छन् ।

आफूले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरे पनि श्रीमतीले नपकाउने र कुहाएर टोकरीमा फ्याँक्ने गरेको उनको आरोप छ ।

उनले आफू श्रीमतीसँग एउटै ओछ्यानमा सुत्न नपाएको र सँगै सुत्न खोज्दा ला-त्ताले हिर्काएर घचेटेको उनको गुनासो छ ।

यदि यो दाबी प्रमाणित भएमा ती महिलालाई ६ वर्षसम्मको जेल स-जायँ हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close