समाचार

कारभित्र २६ वर्षको युवकसंग स म्प’र्कका क्रममा १५ वर्षकी किशोरी नि’धन

एजेन्सी । एक किशोरीलाई युवकले अनौठो अवस्थामा उपचारका लागि अस्पताल लिएर गए । ति युवकका अनुसार उनीहरु कारभित्र रमाइलो गरिरहेका थिए । शा’रि’री’क स’म्प’र्कको क्रममा कि’शोरीको अवस्था वि’ग्रिए पछि अस्पताल ल्याएको युवकले बताएका छन् ।

तर ति कि’शोरीको उपचारका क्रममा नि’धन भएको छ ।यो घटना ब्राजिलमा भएको हो । ब्राजिलमा महिलाको उमेर १४ वर्ष पुगेपछि उनीहरु स्व’तन्त्र हुन्छन् । ति कि’शोरीको उमेर १५ वर्ष बताइएको छ । उनको कारमा हृ’द’य घा’त भएको चिकित्सकहरुले बताएका छन् ।

पुलिसले ग्र’या’ब्रि’ए’ल्ली डि’क्स’न अ’ल्भे’स ना’सिमेन्तो नामकी यी किशोरीको रहस्यमय मृ’त्युको अनुसन्धान गरिरहेका छन् । उनको आइतबारका दिन बिहानै नि’धन भएको हो ।ब्राजिलको क्यु’बाताओ सहरमा उनलाई अ’चे’त र गो’प्य अं’ग’वाट र’क्तश्रा’व भएको अवस्थामा अस्पताल लगिएको थियो ।

क्लि’नरको काम गर्ने २६ वर्षका पुरुषसंग उनी थिइन् । ति यु’वकको नाम खुलाइएको छैन । युवकलाई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।स’म्ब’न्धका क्रममा यु’वतीको ओ’ठ र छा’ला अ’चानक प’हेंलो भयो र उनका हात लु’ला भए ।द सनमा प्रकाशित रिपोर्टअनुसार डाक्टरहरुले ती किशोरीलाई हृ’द’य’घा’त भएको थाहा पाए तर उनलाई बचाउन सकेनन् ।

पुलिसले अब पो’स्ट’मा’र्ट’म रिपोर्टको प्र’तिक्षा गरिरहेको छ । अस्पतालका न’र्सहरुले कि’शोरीको श’री’र’मा हिं’सा’को कुनै चि’न्ह नभएको बताएका छन् । परिवारका अनुसार उनीहरुलाई उनको सम्बन्धबारे जानकारी थि’एन र उनको पहिलेदेखि नै भएको कुनै स्वास्थ्य स’मस्याबारे पनि जानकारी थिएन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close