प्रमुख समाचार

होटलमा युवती राखेर गर्थे यस्तो ब्यबसाय ! सुरेश र ऋषिले ति महिलाहरुलाई यस्तो सम्म गर्थे कि थाहा पाउदा प्रहरी पनि चकित पर्यो !

काठमाडौं । महिलालाई यौ’न व्यवसायमा लगाएको आरोपमा प्रहरीले पोखराबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७ बिरौटाका ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका–१ कोल्बी का २६ वर्षीय ऋषि भट्ट छन्।

उनीहरुमाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा सं’ल’ग्न र’हे’को अभियोगमा मुद्दा चलाएको छ। तामाङ र भट्टले एक महिलालाई काम लगाइदिन्छु भन्दै पोखरा महानगरपालिका-६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा पुर्‍याएको प्रहरीले जनाएको छ। त्यहाँ उनीहरुमाथि यौ’न भइरहेको थियो। ती महिलामाथि ड’र, त्रा’स तथा प्रलोभन दिई दिनहुँ यौ’न शो’ष’ण तथा या’तना दि’ने गरिएको थियो।

पीडित महिलाले प्रहरीमा गोप्य उजुरी गरेपछि वडा प्रहरी कार्यालय बैदाम पोखराबाट खटिएको प्रहरीले पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

आरोपीमाथि मानव बेचबिखन तथा ओसारपसार शीर्षकमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद लिएर प्रहरी अनुसन्धान थालेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close