समाचार

किन पुरुषभन्दा महिलामा से’क्स’को चा’ह’ना धेरै हुन्छ ? थाहा पाइराख्नुहोस्

काठमाडौँ। पुरुषले से’क्सका बारेमा धेरै कुरा गर्छन् भने महिलाले से’क्स’को चाहना धेरै राख्छन् ।

यसको कारण तल दिइएको छः

– यसले शारिरिक सन्तुष्टि प्रदान गर्छः

से’क्सप्रति एडिक्टेड हुनुमा यसको नै महत्वपूर्ण भूमिका रहेको हुन्छ । राम्रो से’क्स धेरै मानिसहरुका लागि अप’रिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा से’क्स ग’र्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

-आफ्नो बारेमा राम्रो कुराहरु सोच्नुः

साधारणतया, राम्रो से’क्स भनेको तपाईं दुबैजना निकै आनन्द लिइरहनु भएको छ र दुबैजना सं’ल’ग्न भइरहनुभएको छ भनेर बुझिन्छ । यसले तपाईंलाई आफ्नो बारेमा राम्रो कुराहरु सोच्न मद्दत गर्छ र आत्मबिश्वास बढाउँछ । एकजना गृहिणीका अनुसार, ‘दिनभरीको काम पछि जब मेरो श्रीमान् अफिसबाट फर्कनुहुन्छ, तब हामी एकअर्कासँग गोप्य समय बिताउछौँ । यसले मेरो आत्मबिश्वास बढाउन सहयोग गर्छ । आफ्नो श्रीमान्लाई सन्तुष्ट पार्न सकेकोमा निकै खुसी हुन्छु । केहि काम गर्नको लागि यसले प्रेरणादायी भूमिका पनि खेलेको हुन्छ ।’

-आफ्नो पुरुषसँग नजिक ल्याउँछः

शरिरिक सामिप्यताले अक्सिटोसिन हर्मोन निकाल्छ जसलाई ल’भ ह’र्मोन पनि भनिन्छ । रिलेसनसिप एक्सपर्ट बन्धना मित्राका अनुसार से’क्स’लाई जोडिहरुले कहिले पनि क्याजुअल्ली लिनु हुँदैन । सम्बन्धलाई टिकाइरहन र दिगो राख्नाका लागि यसले बलियो भूमिका खेलेको हुन्छ । आफ्नो पार्टनरसँग धेरै पटक से’क्स ग’र्ना’ले स’म्ब’न्ध बलियो र दिगो हुने कुरा साँचो हो ।

– नचाहिने इमो’सन हटाउँछ, तना’व घ’टाउँछः

से’क्स’ शरिरले चाहने तत्व मात्र नभई शरिरलाई सजिलो महसुस गराउने र रिल्याक्स प्रदान गर्न मद्दत गर्दछ । से’क्स’का दौरान निस्कने गहिरो श्वास, छुवाई र हर्मोनहरुले त’ना’वबाट मुक्ति दिलाउँछ ।

– व्यायामको राम्रो रुपः

तीस मिनेटको से’क्सले ८५ भन्दा बढि क्यालोरी नष्ट गर्न मद्दत गर्छ । हामीले धेरै पटक से’क्स’ले क्यालोरी नष्ट गर्ने कुरा पढिसकेका छौँ र यो कुरा पुष्टि पनि भइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close