प्रमुख समाचार

मलेसियामा नेपाली युवतिको यस्तो लाजम’र्दो का’ण्ड, यस्तोसम्म गर्न भ्याईन…

मलेसियामा अ’वैध बच्चा जन्माई मा’रेर लु काएको आ’रोपमा त्यहाँको प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरिएको छ । मलकाराज्यस्थित आलोर गाजाह प्रहरीले नेपाली महिलालाई पक्रेको हो ।

आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबूका अनुसार मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर कोठामै कालो प्लास्टिकले पोको पारेर राखेको अवस्थामा २८ बर्षिय महिलालाई नि”यन्त्रणमा लिइएको हो ।

पक्राउ परेकी महिलाको परिचय खुलाइएको छैन । उनले आफ्नो प्रेमी पनि नेपाली नै रहेको बताएपछि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

रोजगारीको लागि नेपाली युवायुवतीको पहिलो र रोजाईको गन्तब्य हो मलेसिया । कमाइ , काम र सहजताको लआगि राम्रो मानिएको मलेसिया नेपाली युवायुवतीको रोजाइमा पर्दै आएको छ ।

तर पछिल्ला दिनहरूमा नेपाली युवायुवतीको हरकतले नेपाली समुदाय नै मलेसियामा बदनाम बन्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close