रोचक

व्रत बसेको बेला यौ*नस*म्पर्क गर्न मि*ल्छ कि मिल्दैन ! यस्ता छन् तर्क ?

धर्मशास्त्रमा महिला व्रत बसेको दिन सुद्ध दिन हुने भएको हुनाले यौन सम्पर्क गर्न नहुँने उल्लेख छ । दिनभर भगवानको नाममा उपवास बसेकी महिलामाथि सह’वासको कुरा सोच्न पनि नहुने शास्त्रमा उल्लेख छ । व्रत बसेको दिन महिलाहरू मानसिक रुपमा पनि तयार हुन नसक्ने र शा*रीरिक रुपले पनि निकै थ’कित हुने हुँदा स’हवा’सका लागि बाध्य बनाउन नहुने परम्पारागत मान्यता रहेको पाइन्छ ।

बिशेषगरी तीजमा व्रत बसेकी महिला बेलुका श्रीमानसँग नसुति अलग्गै सुत्नुपर्नेमा शास्त्रमा भनिएको छ । तीजमा विवाहिता महिलाहरु श्रीमानको घ*रमा नबसी माइतीमा बस्नुलाई पनि सहवासको अर्थसँग जोडिएको धर्मशास्त्रीय मान्यता रहेको शास्त्रका ज्ञाताहरु बताउँछन् ।

धार्मिक आस्थाले भगवानप्रति भक्तिभाव लगाइरहेका बेला कामवासनालाई नियन्त्रण नगरी यौ*न क्रि*डामा लिप्त हुँदा व्रतको फल नपाइने पनि शा*स्त्रमा उल्लेख छ । यद्यपी चिकित्सा विज्ञानले भने धर्मशास्त्रका कुरालाई अ*स्वीकार गर्दछ ।यौ*न मानव जीवनको सामान्य चरण भएकाले महिला मानसिक तथा शारीरिक रुपले तयार भएमा सहवास गर्दा फरक नपर्ने चिकित्सकहरुले ब*ताउँछन् ।

निराहार व्रत बसेका बेला भने महिलाहरु थकित हुन सक्छन् । यस्तो बेलामा श*रीरमा पानी, ग्लुकोज तथा क्यालोरीको कमी हुने भएकाले महिलाहरुलाई यौ*नसम्पर्कका लागि तयार हुन कठिन हुने भएकाले आफ्नो पतिको मनोभावनालाइ बुझेर मात्र यौ*नसम्पर्क गर्न चिकित्सकले सुझाव दिएका छन् ।

धर्मशास्त्रमा महिला व्रत बसेको दिन सुद्ध दिन हुने भएको हुनाले यौन सम्पर्क गर्न नहुँने उल्लेख छ । दिनभर भगवानको नाममा उपवास बसेकी महिलामाथि सह’वासको कुरा सोच्न पनि नहुने शास्त्रमा उल्लेख छ । व्रत बसेको दिन महिलाहरू मानसिक रुपमा पनि तयार हुन नसक्ने र शा*रीरिक रुपले पनि निकै थ’कित हुने हुँदा स’हवा’सका लागि बाध्य बनाउन नहुने परम्पारागत मान्यता रहेको पाइन्छ ।

बिशेषगरी तीजमा व्रत बसेकी महिला बेलुका श्रीमानसँग नसुति अलग्गै सुत्नुपर्नेमा शास्त्रमा भनिएको छ । तीजमा विवाहिता महिलाहरु श्रीमानको घ*रमा नबसी माइतीमा बस्नुलाई पनि सहवासको अर्थसँग जोडिएको धर्मशास्त्रीय मान्यता रहेको शास्त्रका ज्ञाताहरु बताउँछन् ।

धार्मिक आस्थाले भगवानप्रति भक्तिभाव लगाइरहेका बेला कामवासनालाई नियन्त्रण नगरी यौ*न क्रि*डामा लिप्त हुँदा व्रतको फल नपाइने पनि शा*स्त्रमा उल्लेख छ । यद्यपी चिकित्सा विज्ञानले भने धर्मशास्त्रका कुरालाई अ*स्वीकार गर्दछ ।यौ*न मानव जीवनको सामान्य चरण भएकाले महिला मानसिक तथा शारीरिक रुपले तयार भएमा सहवास गर्दा फरक नपर्ने चिकित्सकहरुले ब*ताउँछन् ।

निराहार व्रत बसेका बेला भने महिलाहरु थकित हुन सक्छन् । यस्तो बेलामा श*रीरमा पानी, ग्लुकोज तथा क्यालोरीको कमी हुने भएकाले महिलाहरुलाई यौ*नसम्पर्कका लागि तयार हुन कठिन हुने भएकाले आफ्नो पतिको मनोभावनालाइ बुझेर मात्र यौ*नसम्पर्क गर्न चिकित्सकले सुझाव दिएका छन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close