प्रमुख समाचार

काठमाडौँबाट चरिकोट जाँदै गरेको बस दु’र्घटना, ३३ जना…

काठमाडौँबाट दोलखाको चरिकोट जाँदै गरेको रिर्जभ बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दु’र्घटना भएको छ। आज भएको दु’र्घटनामा बसमा सवार कम्तीमा ३३ घा’इते भएका छन्, तीनको अवस्था ग’म्भीर रहेको छ।

काठमाडौँमा चल्ने कान्तिपुर यातायातको बा ४ ख १८०२ नम्बरको बस दु’र्घटनामा परेको हो। बढी भारका कारण गाडीले उकालोमा तान्न नसकेर पछि ध’केलिएपछि दु’र्घटनामा परेको बताइएको छ। बस बाटोबाट १० मिटर तल ख’सेको छ। स्थानीयवासी र प्रहरीले घा’इतेको उ’द्धार गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

ग’म्भीर घा’इतेलाई उपचारका लागि धुलिखेल पठाइएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीले जानकारी दिए। त्यस्तै मुगुमा भएको बस दु’र्घटनामा मृ’त्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घ’टनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र

४ जनाको उपचारका लागि नेपालगञ्‍ज पुर्‍याएपछि मृ’त्‍यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।उनका अनुसार दु’र्घटना ग’म्भीर घा’इते भएका चारजना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृ’त्यु भएपछि मृ’तकको संख्या ३२ पुगेको हो ।

उपचारको लागि पठाइएका १६ जना घा’इतेमध्येबाट चार जनाको मृ’त्यु भएको उनले बताए। ‘२४ जना घ’टनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पुर्‍याउँदैमा मृ’त्यु भयो। बाँकी घाइते १६ जनालाई हामीले नेपालगञ्ज र कोहलपुर पठाएका थियौं ।थप चार जनाको उपचारको क्रममा मृ’त्यु भएको खबर आएको छ,’ उनले भने ।

घटनास्थलमा मृ’त्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहिले जनाएको छ । ३ जना गाडीबाट हा’म फा’लेको र २ जना दु’र्घटना हुनुभन्दा केही समय अघि ओ’र्लिएको प्रहरीले बताएको छ ।

नेपालबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर दु’र्घटनामा परेको थियो । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र स’नाखत भएको बताए ।प्रहरीले चालकको सिटमुनिको टायर पञ्चर भई दु’र्घटना भएको हुनसक्ने अनुमान गरेको छ ।

यद्यपि दु’र्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल ख’सेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए ।घा’इतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगञ्ज पुर्‍याइएको थियो ।

मृ’तक मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ ।दु’र्घटनालगत्तै मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसहित सुरक्षा निकायका प्रमुख उद्धारका लागि ख’टिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close