प्रमुख समाचार

आफ्नै श्रीमानले यसरि श्रीमती कु टेरै मा रिदिए ,कठै (हेर्नुस् भिडियो )

बाग्लुङ जिल्लाको धोरपाटन नगरपालिका वडा नम्बर २ सिमलचौरमा २५ बर्षिय रुपा कुमालको रहस्यमय मृ त्यु भएको छ । रुपालाई पटकपटक आफ्नै श्रीमानले म रेतुल्य हुनेगरि कु टिरहन्थे ।

गत भदौ ३ गते पनि म रेतुल्य हुनेगरि श्रीमानले रुपालाई कु टेका थिए जुन तस्बिरहरु बाहिरिएको समेत थियो । आफ्ना श्रीमानले दिनानुदिन यसरि कु टपिट गरेसगै छेउकै माइतमा रुपा जान्छिन् ।

छोरिको हालत एकदमै दयनिय र शरीर भरि चो टनै चो ट देखेसगै बुवाले अस्पताल लगेर उपचार गर्नुका साथै नजिकैको प्रहरी चौकिमा ज्वाइ बिरुद्ध उजुरि समेत गर्नुहुन्छ । आफ्नो छोरिलाई ज्वाइले पटकपटक यसरी निर्घात कु टपिट गरेको र आफ्नो छोरिले न्याय पाई दोषिले कार्वाही पाउनुपर्ने भन्दै उजुरि दिएसगै उक्त घ टनाको छानबिन पनि हुदैनै थियो ।

उता श्रीमान ससुरालि आएर आफुले गल्ति गरेको स्विकार गर्दै रुपालाई आफुसगै अस्पताल लिएर गएका थिए । अस्पताल लिएर गएपनि रुपाको बुवाले छोरिलाई उपचार गरेर माइतनै ल्याइदिनु भनेका थिए तर ज्वाइले रुपालाई अस्पताल लगेर आफ्नो

घरै लगे र घर लगेको मात्रै दुइदिन पनि उनको रहस्यमय ह त्या हुन्छ ।श्रीमानले बारम्बार यसरी निर्घात कु टपिट गरेसगै शंकाको घेरा श्रीमान तिरै जान्छ र माइतिपक्षले र देख्ने अरुले पनि सोही आरोप लगाउदै आएका छन् ।

हेर्नुस् भिडियो सामाग्री

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close