रोचक

दाजु विदेशमा थिए, घरमा सबै सुतेपछि भाउजु सधै आउनुहुन्थ्यो

केही घटनाले भाउजु आमा समान हुन्’ भन्ने युक्तिलाई केबल उखान मात्रमा सिमित गरिदिन्छ । र पत्याउनै नसकिने घ, ट, ना हुन्छन् । कैलालीका एक किशोरको बयानले सबैलाई अचम्बित पारेको छ । उनको बयानले माथी उद्धारण गरिएका शब्दलाई मिथ्या सावित गरेको छ ।

आमालाई जस्तो सम्मान गर्नुपर्ने आफ्नै भाउजु देवरबाट ग, र्भव, ती भइन् । त्योपनि दाजु विदेश गएका बेला । घ, ट, नाले त्यति बेला पुष्टि पायो जतिबेला भाउजुको पेटमा हुर्किदै गएको बच्चा बढेर पेटको आकारमा बृद्धि भयो । प्राप्त जानकारी अनुशार कैलालीको लम्कीमा एक १८ वर्षीय देवरले भाउजुलाई गर्भवती बनाएका हुन्।

दाजु विदेश गएको मौका पारी देउवरसँग भाउजुको हि,मचि,ब बढ्दै जान्छ । घटना बाहिर आएपछि उनीहरुको बयानले सबैलाई चकित बनाएको छ । किशोरले भने जब राति सबै जना निदाइसक्थे भाउजु म कहाँ आउनुहुन्थ्यो यसो गर्दा बच्चा बस्छ भन्नेपनि मलाई थाहा थिएन । मेरो बेला भएकै छैन की जस्तो लाग्थ्यो ।

श्रीमान विदेश गएको एक वर्ष पछि उनकी भाउजु ग, र्भवती भएकी थिइन्। ग,र्भव,ती भएकी ती महिलाले लाजै पचाएर ससुरालाई पेट सुनियो भनी झुट्टो बोलेर उपचारको बाहनामा अस्पताल गएपछि ग,र्भ,वती भएको रहस्य खुलेको हो। उनका श्रीमान् रोजगारीको सिलसिलामा मलेसिया छन्।

श्रीमान् नभएको मौकामा ती महिलाले कान्छा ससुराका कान्छा छोरा देवरसँग स, म्ब, न्ध कायम गरेकी थिइन्। महिलाले देवरबाटै ग, र्भव, ती भएको दावी गरेपछि ससुराले बुहारीलाई घरमा नराख्ने बताएका छन्। देवरलेपनि भाउजुसँग स, म्ब, न्ध कायम भएको स्वीकार गरेका छन् ।

ती महिलाले देवरलाई घरमै बोलाएर स, म्ब, न्ध कायम गरेको पनि स्वीकार गरेकी छिन्। दुबै परिवारले उनीहरुको व्यबहार नै शं, का स्पद रहेको बताएका छन् । बच्चा हुर्किसकेकाले अब उनलाई जन्म दिनुको विकल्प उनीहरुसँग बाँकी छैन । यसैले अहिले देवर र भाउजुलाई गाउँलेले मिलेर जिम्मा लगाएका छन् ।

विषय प्रहरीसम्म पुगेको छ । प्रहरीले सहमतिमा नै स, म्ब, न्ध कायम गरेको दुवैले स्वीकार गरेपछि र उजुर बाजुर नगर्ने एकसाथ बस्ने सहमति भएपछि मिलापत्र बनाउँने तयारी गरेको छ । तर किशोरको उमेर सानो भएकाले निगरानी राख्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close