प्रमुख समाचार

ब’ला’त्कार गर्न ५० रुपैयाँ, केस मिलाउन १० लाख

काठमाडौ। १५ वर्षकी किशोरी बलात्कार गर्ने ६८ वर्षका एक वृद्धले पछि केस मिलाउनको लागि परिवारलाई १० लाख रुपैयाँ दिएको पाइएको छ ।

ती वृद्धले किशोरीलाई बलात्कारको लागि फकाउन ५० रुपैयाँ दिएका थिए । प्रहरीले ती वृद्धलाई पक्राउ गरेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

कञ्चनपुरको जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाका तारादत्त जोशी पक्राउ परेका हुन् ।

पीडित परिवारले वृद्धले घटना सार्वजनिक नगर्न भन्दै पीडित परिवारलाई दिएको १० लाखको चेकसमेत पीडित परिवारले प्रहरीलाई बुझाएका छन् ।

प्रहरीले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । घटना वैशाख २ गतेको भए पनि प्रहरीसम्म पुग्दा भने ढिलो भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यसै गरि, सेसनको लागि २३ हजार रुपैयाँ लिने एक महिला थेरापिस्ट पक्राउ परेकी छिन् । उनी आफ्ना ग्राहकसँग यौन सम्बन्ध बनाएका कारण पक्राउ परेकी हुन् ।

यो घटना अमेरिकाको राज्य मिनेसोटाको हो । क्रिमिनल सेक्सुअल कन्डक्टको लागि दोषी पाइएमा ४३ वर्षकी क्लिनिकल साइकोलोजिस्ट महिला जोहन्ना ली मेमलाई १५ वर्षको जेल सजाय हुन सक्छ ।

**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close