मनोरंजन

विष्णु माझीको जिवनलाई नरक बनाएको भन्दै चौतर्फी विरोध भएपछि विष्णु माझीका पति सुन्दरमणी समातिए

विष्णु माझीको जिवनलाई नरक बनाएको भन्दै चौतर्फी विरोध भएपछि विष्णु माझीका पति सुन्दरमणी स मा ए

आशा खड्काले सुटुक्क गरिन् प्रेमीसँग विबाह, विबाह गर्न उत्तम समय भएको भन्दै आशाले विबाहपछि पतिलाई पनि खेलाइन् आफ्ना सिरियलमा, अहिले दुवै हाँशी खुशीसाथ जिन्दगी बिताइरहेका छन्

ऋचा शर्मा भन्दा पहिले गर्भवती भएकी प्रियंका कार्कीको चर्तिकला नै बढी, हल्लाखल्ला नगरी ऋचाले घोर्ले छोरो पाउँदा विबादमा तानिइन् प्रियंका, तिजको दिन प्रियंकालाई सम्झाउन आमा पुगिन् प्रियंकाको घर पुगिन्, आमा देखे लगत्तै प्रियंका युट्युबका लागि पेट ढल्काउँदै भिडियो खिच्न थालिन्, आयुष्मानले भने सबैले गालीगरिरहेका छन्, अब धेरै बबाल नगर बुढी, हेर्नुहोस् भिडियो

बिहीबार नेप्से सूचक सामान्य अंक घटेर बन्द भएको छ। कारोबार समयभरी नै खासै ठूलो उतारचढाव नदेखिएको बजार अन्तिममा सामान्य अंकले घटेर बन्द भएको छ।अघिल्ला दिनहरुमा उच्च अंकले घट्दै आएको नेप्से सूचक साताको अन्तिम कारोबार दिन बिहीबार भने धेरै घटबढ् भएन्। बिहीबार नेप्से सूचक सम्हालिन खोजेको देखिन्छ।

यस दिन नेप्से सूचक ०.६२ अंकले घटेर २८७५.९७ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि १.५३ अंकले घटेको छ।बिहीबार कारोबार रकम भने केहि बढेको छ। बुधबार ७ अर्बभन्दा कमको कारोबार भएकोमा बिहीबार कारोबार रकम ७ अर्ब माथि पुगेको छ। यस दिन २३० वटा कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता शेयर ७ अर्ब ५ करोड ७ लाख ७० हजार रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ। केहि हाइड्रोपावर कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ भने अन्य धेरै हाइड्रोपावर कम्पनीको शेयरमूल्य सकारात्मक देखिन्छ। बिहीबार हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै १.९१ प्रतिशतले बढेको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएको छ। फाइनान्स उपसमूहको सूचक भने सबैभन्दा धेरै १.२८ प्रतिशतले घटेको छ।बिहीबार उच्च रुपले बढ्ने कम्पनीमा अधिकाँश हाइड्रोपावर कम्पनी रहेका छन्।

यस दिन हिमालयन पावर पार्टनर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सानिमा लाइफ इन्स्योरेन्सको ९.९९ प्रतिशत, रैराङ हाइड्रोपावरको ९.२२ प्रतिशत, ग्रिन लाइफ हाइड्रोपावरको ९ प्रतिशत, माउन्टेन हाइड्रोकाे ७.४१ प्रतिशत र युनियन हाइड्रोको ७.३२ प्रतिशतले बढेको छ।

यसैगरी रिद्धि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.२६ प्रतिशतले घटेको छ भने आइसिएफसि फाइनान्सको ४.०२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको २.९४ प्रतिशत, युनिलिभर नेपालको २.८४ प्रतिशत र गोर्खाज फाइनान्सको २.७७ प्रतिशतले घटेको छ। यस दिन रिद्धि हाइड्रोपावरको सबैभन्दा धेरै ४९

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close