रोचक

किन आ’उँछ ४० काटे पछि, म’हिला’मा फेरी बैंस (यस्तो रहेछ रहस्य)

भनिन्छ नि, ‘चालिसे लागेछ बै’स जागेछ ।’ यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन् । बुडापाकाका अनुसार जीवनमा पहिलो १६ वर्ष र दोस्रो ४० वर्षमा गरी २ पटक बै’स जाग्छ रे ।

हाम्रो समाजमा कहिकतै महिलाहरु ४० वर्षपछि अर्को स’म्बन्धमा रहेको घ’टनाहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् ।

विवाह पश्चात मानिसहरु वैदेशिक रोजगारी, पश्चिमा रहनसहन जस्ता विभिन्न कारण श्रीमान श्रीमती एक अर्काप्रति चासो नदेखाउने, एक अर्काको भावनाको कदर नगर्ने जस्ता स’मस्याले अन्ततः कतिपयको स’म्बन्ध वि’च्छेद पनि भएको छ ।

विवाह पछि स’म्बन्ध बनाउन पुरुषवादी समाजमा पुरुष नै हा’बी भएतापनि एक अध्ययनलेमहिला पनि विवाहवेत्तर स’म्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ ।अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या बिवाह पछि पनि स’म्बन्धमा रहन्छन्।

यि हुन् विश्वकै कान्छी अ’र्वपति ‘का’ईली’, जसको उमेर मात्र २३ वर्षको छ

फोर्ब्सले सन् १९८७ देखि विश्वका धनाड्यहरुको ‘पिछा’ गर्ने र उनीहरुको सम्पत्तिको तथ्याङ्क राख्ने काम गर्दै आएको छ । सन् १९८० को दशकको भूमण्डलीकरण र प्रविधिको विकासले विश्वलाई खुम्च्यायो र विश्वको धनाड्यहरुलाई एकै ठाउँ भेला गरी समग्र तस्वीर खिच्न संम्भव बनायो ।

पहिलो संस्करणमा फोर्ब्सले २४ देशका १४० अर्बपतिहरुका परिवारहरु सूचिकृत गरेको थियो । त्यो समय जापानका घरजग्गा ब्यवसायी योसियाकी सुट्सुमी विश्वको सबैभन्दा ठूलो घनाड्य व्यक्तिमा दरिएका थिए । उनका अलावा जापान धेरै अर्बपतिहरुको घर थियो । अमेरिकापछि जापान नै धेरै अर्बपतिहरु भएको देश थियो ।

यही फोर्ब्सको विश्वकै धनी अर्वपतिहरुको सुचिमा पर्छिन् काईली । कैयौ पटक उनले फोर्ब्सको सुचीमा बिश्वकै कान्छी अर्वपतिको रुपमा स्थान बनाईसकेकी छिन् ।

सन् २०१८ मा उनले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई पछाडी पार्दै कम उमेरको अर्वपति बनेकी थिईन् । काईलीको निकै लोकप्रिय कस्मेटिक ब्राण्ड छ । उनले सन् २०१५ मा ‘काईली कस्मेटीक’ को नामबाट आफ्नो मेकअप ब्राण्डको सुरुवात गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close