अन्तरास्ट्रिय

तालिबानले सार्वजनिक गर्‍यो प्रधानमन्त्री अखुन्दको पछिल्लो तस्वीर

काठमाडौँ– अफगानिस्तानका अन्तरिम प्रधानमन्त्री मुल्ला हसन खुन्दको पछिल्लो तस्वीर सार्वजनिक गरिएको छ । तालिबानको कतार कार्यालयका प्रवक्ता मोहम्मद नइमलेले आफ्नो ट्वीटरबाट प्रधानमन्त्री अखुन्दको पछिल्लो तस्वीर सार्वजनिक गरेका हुन् ।

उनले तस्वीरसँग लेखेका छन्, ‘राष्ट्रपति भवनमा इस्लामिक इमिरेट्सका प्रधानमन्त्री मुल्ला हसन अखुन्द ।’ उनले सार्वजनिक गरेको तस्वीरमा प्रधानमन्त्री अखुन्द कुर्सीमा बसेको देखिन्छ । यसअघि उनी तन्नेरी हुँदाको तस्वीरमात्र मानिसहरुले देखेका थिए ।

१९९९ मा अखुन्द अफगानिस्तानको विदेशमन्त्रीका रुपमा पाकिस्तानको भ्रमणमा गएका थिए । त्यतिबेला उनले तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफसँग भेट गर्दाको तस्वीर सामाजिक सञ्जालमा भेटिन्छ ।

नी प्रधानमंत्री नवाज़ शरीफ़ से मुलाक़ात की थी। दोनों नेताओं की गर्मजोशी के हाथ मिलाते हए तस्वीर आज भी सोशल मीडिया पर शेयर की जाती है।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close