समाचार

सोझासिधा गाउलेको १ करोड लिएर सुर्खेतबाट भागेकि लाहुरेकि श्रीमती एस्तो अ’ब’स्था’मा यसरी स’मा’ति’इ’न (हेर्नुस् भिडियो )

सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ रानाटोलकि शोभा सिहले ७४ लाख २१ हजार ९ सय १० रुपैया र सुनचादि गहना लिएर फरार भएकि थिइन ।उनी हराएसगै उनलाई खोज्ने क्रममा काठमाडौं स्थित काम गर्दै गरेको अवस्थामा उनिलाई भेटाइएको हो ।

उनी पक्राउ परेसगै आफुले ७४ लाख नगद र गहनासहित लगभक १ करोड बिल्कुलै नलगेको र आफू माथि झुटो आरोप लगाएको उनले बताएकि छिन् ।आफुले ब्याजि पैसाका रुपमा लिएको र महिना पिछे नै

आफुले ब्याज बुझाउने गरेको र साउ भन्दा दोब्बर ब्याज नै बुझाएको र आफुले कोहि माथि पनि अविश्वास नगरेको उनी बताउँछन् ।आफुले मिटर ब्याजको हिसाबमा सबैलाई पैसा दिदै आएको तर पछिल्लो समय आफुले

खोलेको पसल पनि सबै सकियो र घर जग्गानै लिलाम हुने स्थिति आएसगै आफुले त्यो ठाउँ छोडेर भागेको उनी बताउँछिन्।तर आफुलाई पैसा ब्याजमा दिनेले आफ्नो साउभन्दा पनि बढिनै पैसा पाएको उनी बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close